१बागलुङ बसपार्कमा ‘ग्याङ फाइट’ गर्ने युवतीसहित ६ जना प्रहरी नियन्त्रणमा
२श्रीमानको हस्ताक्षर किर्ते गरी ५० लाख ठगी, दुईजना पक्राउ
३पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित ६ पूर्वमन्त्रीहरु संलग्न
४जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
५पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
६समस्याग्रस्त सहकारीका ऋणीलाई कर्जा तिर्न कडा निर्देशन, नतिरे कालोसूचीदेखि कैदसम्मको कारबाही
७संघर्षको साटो सहयोग तथा सहजीकरण गर्न मेयरको अपिल
८‘विकल्पविहीन अवस्थामा नहट्ने’ अडान
९लिपुलेक विवादः नेपालद्वारा भारत र चीनलाई ६ बुँदे ‘कूटनीतिक नोट’, भारतले भन्यो-‘दाबी अस्वीकार्य’
१०बालिकाको मुन्द्रा चोरी गर्ने अम्बिका पक्राउ, १८ वटा मुद्दामा फरार
११आफ्नै छोराले गरे ‘गलबन्दी’ले घाँटी थिची बाबुको हत्या
१२अध्यादेशको दायरा बाहिर गभर्नर र सरकारी बैंकका उच्च पदाधिकारी : पद यथावत रहने
१अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
२धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
३विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
४जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
५सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
६पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
७पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
८रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
९‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
१०डेभिजफल क्लबको अध्यक्षमा दीपक सुवेदी सर्वसम्मत चयन
११पोखरामा सार्वजनिक जग्गाको ‘ओपन डकैती’
१२कास्की प्रहरीको ‘स्वीप अप्रेसन’ तीव्र : थप ६१ जना पक्राउ
बागलुङ, २ फागुन । अर्थाभावमा स्वास्थ्य उपचारमा समस्या झेलिरहनुभएका गलकोट नगरपालिका–७ मल्मका ६१ वर्षीया मनकुमारी परियारलाई घुम्टे युवा परिवार जापान शाखाले आर्थिक सहयोग गरेको छ ।
उच्च रक्तचापका कारण टाउकोमा गम्भीर समस्या देखिएपछि एक महिनादेखि काठमाडौँको शिक्षण अस्पतालमा भर्ना हुनुभएकी उहाँलाई थप उपचारका लागि शाखाले रु चार लाख ५८ हजार ६५१ प्रदान गरेको हो । संस्थाका प्रतिनिधि जानु थापा, कलाकार दुर्गेश थापालगायतको उपस्थितिमा सो रकम परियारका श्रीमान् मनबहादुरलाई हस्तान्तरण गरिएको शाखा अध्यक्ष दिनेश थापाले जानकारी दिनुभयो ।
अर्थाभावका कारण परियार उपचारबाट वञ्चित हुनुपर्ने स्थिति आएपछि शाखाको पहलमा जापानमा रहेका गलकोटेले स्वतःस्फुर्त रकम जुटाएर नेपाल पठाएको उहाँको भनाइ छ । ११० सहयोगदाताबाट सो रकम सङ्कल भएको थियो । न्यून आए भएको परिवारको सदस्यको उपचारमा समस्या निम्तिएपछि मानवीय सेवाभाव राखेर आर्थिक सहयोग अभियान चलाइएको शाखाका सचिव तुलवीर थापाले बताउनुभयो । उहाँका अनुसार गाउँठाउँमा अप्ठेरो पर्दा शाखाले अघिपछि पनि यस किसिमका सहायता प्रदान गर्दै आएको छ ।
गलकोट, मल्ममा केन्द्रीय कार्यालय रहेको घुयुपको नेपालका विभिन्न सहरदेखि भारत, जापानलगायतका देशमा शाखा छन् । विसं २०४१ खुलेको उक्त संस्था सामाजिक र मानवीय सेवाका क्षेत्रमा क्रियाशील छ ।