News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

साढे ७ हजार प्रहरी जवानको सरुवा

काठमाडौँ । नेपाल प्रहरीमा एकै पटक साढे सात हजार प्रहरी जवानको सरुवा भएको छ ।  प्रहरी प्रधान कार्यालयले ७ हजार ३ सय ४४ जवानको सरुवा गरेको हो ।

फागुन महिनादेखिको तलबस्केल र सेवासुविधा हाल सरुवा भएको दरबन्दीबाट पाउनेगरी उनीहरुको सरुवा भएको हो।