
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
६आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
७फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
८‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
९‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
१०‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
११डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
१२मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
काठमाडौँ । इस्लामिक कट्टरपन्थीहरूले पाकिस्तानको सिन्ध प्रान्तको थारपार्कर जिल्लाको खत्री मोहल्लामा रहेको हिंगलाज माता मन्दिर तोडफोड गरेका छन्। पाकिस्तानमा हिन्दु मन्दिरहरूमाथि लगातार भइरहेको आ’क्रमणको पछिल्लो निशानामा हिंगलाज माताको मन्दिर परेको हो।
हिंगलाज माताको मन्दिरको निर्माण र सञ्चालन पाकिस्तानमा रहेका हिन्दु समुदायले आफ्नै आर्थिक सहयोगबाट गरिरहेका थिए । समाचार एजेन्सी एनआइका अनुसार पाकिस्तानमा विगत २२ महिनामा हिन्दु तीर्थस्थलमा लक्षित गरी भएको यो ११औँ आक्रमण हो ।
पाकिस्तान हिन्दु मन्दिर व्यवस्थापनका अध्यक्ष कृष्ण शर्माले घटनास्थलमै पुगेर सञ्चारमाध्यमसँग इस्लामवादी कट्टरपन्थीलाई नियन्त्रण गर्न पाकिस्तानी सर्वोच्च अदालत र सरकारसमेत मौन बस्ने गरेको बताए।
शर्माले इमरान खानको सरकारले नाम मात्रको अल्पसङ्ख्यकको धार्मिक स्थलहरूमा नाम मात्रको सुरक्षा दिइरहेको बताए । हिन्दुको पवित्र मन्दिरमाथि भएको तोडफोडको घटनालाई लिएर पाकिस्तानका हिन्दु समुदाय आक्रोशित भएका छन् । त्यस्तै स्थानीय हिन्दु नेताहरूले यस विषयमा विरोध र्याली समेत निकालेका छन्।