
१रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
४पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
५गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
८फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
९कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
१०गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
११भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१२पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२असई बनाइदिन्छु भन्दै १० लाख ठगी
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
५पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
६रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
७सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
८रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
९रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
१०चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
काठमाडौँ । आउँदो माघ १२ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारी दिएकामध्ये एकजना विरुद्ध पनि उजुरी नपरेको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन कार्यतालिका अनुसार पुस २१ गते उम्मेदवारको विरुद्धमा उजुरी दिने कार्यतालिका तोकिएकोमा निर्धारित समयमा कुनै पनि उम्मेदवार विरुद्ध उजुरी नपरेको निर्वाचन आयोगका सहायक प्रवक्ता कोमल धमलाले जानकारी दिए ।
यस्तै निर्वाचनका लागि कुल १९ सिटका लागि विभिन्न दलबाट ४३ जनाले उम्मेदवारी दिएको र शुक्रबार मनोनयन जाँचको काम भइरहेको छ । शनिवार उम्मेदवारले उम्मेदवारी फिर्ता लिने र २५ गते अन्तिम नामावली प्रकाशन गरिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
राष्ट्रिय सभाको १९ सदस्य पदका लागि हुने निर्वाचनबाट सात महिला, तीन दलित, दुई अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र अन्य सात सदस्य निर्वाचित हुनेछन् । प्रदेश अनुसार प्रदेश १ बाट तीन जना, प्रदेश २ बाट दुई, बागमतीबाट दुई, गण्डकीबाट तीन, लुम्बिनीबाट तीन, कर्णालीबाट तीन र सुदूरपश्चिमबाट तीन सदस्य निर्वाचित हुनेछन् ।
यो निर्वाचनमा एमालेले एक्लै उम्मेदवारी हालेको छ भने गठबन्धन दलले उम्मेदवार भागबन्डा गरेर उम्मेदवारी दिएका छन् । काँग्रेसले ६, माओवादी केन्द्र र एकीकृत समाजवादीले पाँच–पाँच जनता समाजवादीले २ र जनमोर्चाले एक सिटमा प्रतिस्पर्धा गर्दैछन् ।
निर्वाचन कार्यतालिका अनुसार यही पुस २४ गते उम्मेदवारले नाम फिर्ता लिने, पुस २५ गते अन्तिम नामावली प्रकाशन गर्ने, पुस २५ गते उम्मेदवारलाई चुनाव चिह्न दिने र माघ १२ गते मतदानको कार्यक्रम रहेको छ ।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२असई बनाइदिन्छु भन्दै १० लाख ठगी
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
५पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान