हिमपातका कारण डोल्पाको माझफाल गाउँका जनताहरुको जनजीवन कष्टकर
डन न्यूज
डोल्पाको माझफाल गाउँमा भएको भारी हिमपात । हिउँ परेपछि हिउँदे बाली राम्रो हुने भएकाले किसान खुशी छन् भने हिमपातका कारण डोल्पाको माझफाल गाउँका जनताहरुको जनजीवन कष्टकर बनेको छ । तस्बिरः हेमन्त केसी/रासस