
१पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
५‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
६पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
७डुलुवाको अध्यक्षमा योगेश भट्टराई
८सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
९‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
१०इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
११पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
१२माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७डुलुवाको अध्यक्षमा योगेश भट्टराई
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
१२पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
पोखरा, १५ पुस । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्की जिल्ला अन्तर्गत लेखनाथ नगर समितिको प्रथम भेलाले सोममाया विकको नेतृत्वमा २१ सदस्यीय कार्य समिति सर्वसम्मतिले चयन गरेको छ ।
नवनिर्वाचित समितीको सदस्यहरुमा कर्ण बहादुर जिसी, गंगाराम सुनार, प्रशान्त न्यौपाने, बिजय ढुंगाना, नरेन्द्र सापकोटा, मिन बहादुर परियार, लोकनाथ पौडेल, चन्द्रमाया पुन, सम्झना परियार, नर्वे तामाङ, मन माया परियार, पबित्र बिक, किरण परियार, सर्मिला परियार, कमला बिक र बल बहादुर सुनार लगायत चयन भएका छन् ।
लेखनाथको तालचोकबाट शुरु भएको जुलुशले पानीमा भिज्दै ‘राष्ट्रघाती एमसीसी खारेज गर’, ‘दलाल संसदीय ब्यवस्था मुर्दावाद’, ‘एकीकृत जनक्रान्ति जिन्दावाद’, ‘नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद’ जस्ता दर्जनौ नाराहरु लगाउँदै बाजागाजा सहित अर्घौचोक स्थित नमस्ते पार्टी प्यालेसमा पुगी भेलाको उद्घाटन गरिएको थियो ।
भेलामा प्रमुख अतिथि नेकपाका जिल्ला विशेष कमिटी सदस्य प्रकाश मल्ल र विशेष अतिथि नेकपा कास्की जिल्ला सेक्रेटरी गोकुल पराजुलीले एकीकृत जनक्रान्तिको कार्यदिशालाई प्रष्ट पार्दै प्रशिक्षणात्मक मन्तब्य राखेका थिए । कार्यक्रममा नगर समिति सदस्य प्रशान्त न्यौपानेले स्वागत मन्तब्य र जनबर्गीय संगठनका तर्फबाट अखिल क्रान्तिकारी केन्द्रीय सदस्य कमला परियारले शुभकामना मन्तव्य राखेका थिए ।
लेखनाथ नगर समितिकी सेक्रेटरी सोममाया विकको अध्यक्षतामा भएको उद्घाटन सत्रमा प्रमुख अतिथि कास्की जिल्ला बिशेष कमिटी सदस्य प्रकाश मल्ल, विशेष अतिथिमा कास्की जिल्ला सेक्रेटरी गोकुल पराजुली, कास्की जिल्ला कार्यलय सचिव काजी गुरुङ, पोखरा नगर सेक्रेटरी बद्री अधिकारी, कास्की जिल्ला सल्लाहाकार मेघनाथ आचार्य, बेपत्ता योद्दा सोम बहादुरका बाबा मनबहादुर र माता ओम कुमारी, अखिल क्रान्तिकारी केन्द्रिय सदस्य एवं कास्की जिल्ला उपाध्यक्ष कमला परियार लगायतको उल्लेखनीय उपस्थित रहेको थियो भने कार्यक्रम लेखनाथ नगर समिति सदस्य निरुताले सञ्चालन गरेकी थिईन् ।
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई