
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
७स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
८भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१२तिब्बतर्फ ताल पुन: फुट्यो
पोखरा । तिहारलाई लक्षित गर्दै जयकालिका प्लाष्टिक उद्योग लेखनाथले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै कार्तिक २१ गतेदेखी २६ गतेसम्म ’सोलार वाटर हिटर डिलर अफर’ सञ्चालन गर्ने भएको छ ।
पोखरा – २६ बुढीबजारमा रहेको आफ्नो आउटलेटमा यो अफर सञ्चालन गर्ने भएको हो । भारतको प्रसिद्ध ब्राण्ड सुप्रिम सोलारको सनस्ट्रोम वाटर हिटरको नेपालकै एकमात्र आधिकारीक बिक्रेता समेत रहेको जयकालीकाले अफर अन्तर्गत् डिलर मुल्यमा सोलार वाटर हिटर र ढुवानी, जडान तथा जालीमा विशेष अफर दिने बताएको छ ।
खरिद योजना अन्तर्गत १५० लिटर देखि ५०० लिटर सम्मका हिटरहरुमा यो योजना लागुहुने कम्पनीले बताएको छ । कम्पनीले उत्पादन गरेका सोलार वाटर हिटरहरुमा पाँच वर्षको रिप्लेसमेन्ट ग्यारेण्टी र २० वर्षको वारेण्टी रहेको कम्पनीका निर्देशक रमेश खाँड ठकुरीले जानकारी दिएका छन् । उक्त योजना अन्तर्गत स्टक सिमित रहेकोले सो योजनाको फाईदा तत्कात लिन ग्राहकलाई अनुरोध गरेको कम्पनीका मार्केटिङ म्यानेजर कालिदास पोख्रेलले जानकारी दिएका छन् । कम्पनीले युपिभिसीको झ्याल ढोकाहरु, फुट्दै नफुट्ने जेके वाटर ट्यान्क बिक्री बितरण गर्दै आईरहेको निर्देशक ठकुरीले बताए ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन