
१पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३तिब्बतर्फ ताल पुन: फुट्यो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
८बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
९स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
१०पत्रकार अमृतनाथलाई नेफ्स्कुन पत्रकारिता पुरस्कार
११ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१२सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
४नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
५सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
६२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
७फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
८सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
९एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
१०जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
११पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
१२मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
ताइपेई । अमेरिकालाई एक चीन नीतिको खारेज गर्दै स्वतन्त्र ताइवानसँग कूटनीतिक सम्बन्ध पुनर्स्थापित गर्न आह्वान गर्दै यस वर्षको सुरुमा पेश गरिएको विधेयकमा २० सांसदले समर्थन गरेका छन्।
मार्च १ मा, सांसदहरु टम टिफनी र स्कट पेरीले एउटा विधेयक पेश गरेका थिए, जसमा अमेरिकालाई एक चीन नीति त्याग्न र ताइवानसँग औपचारिक सम्बन्ध पुनः सुरु गर्न आह्वान गरिएको थियो।
अमेरिका-ताइवान स्वतन्त्र व्यापार सम्झौतामा वार्ता सुरु गर्न पनि उक्त विधेयकमा भनिएको थियो। विगत नौ महिनामा, उक्त विधेयकमा थप १८ सांसदहरुले समर्थन गरेका छन्।
टिफनी र पेरीबाहेक सांसदहरु डग लामाल्फा, डेबी लेस्को, डायना हर्षबर्गर, निकोल मल्लियोटाकिस, स्कट डेसजारलाइस, ग्रेगरी डब्लू स्टुब, राल्फ नर्मन, लिसा म्याक्लेन, ग्लेन ग्रोथम्यान, क्याट क्याम्याक, ट्रेसी मिलन, ट्रेसी मिलन, लुई गोहमर्ट, र ब्रायन बेबिनले विधेयकमा समर्थन जनाएका हुन्।
टिफनीको कार्यालयले सोमबार ताइवान समाचारलाई जानकारी दिँदै विधेयकमा समर्थन गर्नेको कुल संख्या २० पुगेको जनाएको छ। टिफनीका प्रवक्ताले समर्थन बढ्दै जानुले क्यापिटल हिलमा अमेरिका-ताइवान नीतिमा परिवर्तनको लागि बढ्दो समर्थनलाई स्पस्ट पारेको बताए।
उनले उक्त विधेयकमा समर्थन गर्ने सांसदहरु रिपब्लिकन हुन् तर कांग्रेसले अर्को वर्ष प्रयासलाई द्विपक्षीय बनाउने आशाका साथ डेमोक्र्याटसम्म पुग्न खोजिरहेकोमा जोड दिए।
डिसेम्बर ३ मा पोस्ट गरिएको ट्विटमा टिफनीले लेखेकी छन्, ‘कार्टर युगको एक चीन नीति गलत छ, पुरानो भइसकेको छ। अमेरिकाले उदाहरणको रूपमा नेतृत्व गर्ने र ताइवानलाई स्वतन्त्र राष्ट्रको रूपमा मान्यता दिने समय यही हो।’
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
४नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
५सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ