
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
६आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
७फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
८‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
९‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
१०‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
११डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
१२मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
काठमाडौं । पाकिस्तानमा समेत नयाँ कोभिड भेरियन्टका संक्रमित फेला परेका छन् । योसँगै दक्षिण एसियाका पाँच मुलुकमा ओमिक्रोन भेरियन्ट देखिएको छ ।
बिहीबार कराचीकी एक महिलामा ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि भएको पाकिस्तानका अधिकारीले बताएका हुन् । संक्रमित महिला स्थानीय भएको र विदेश यात्रा गरेको नदेखिएको पनि अधिकारीहरूले बताएका छन् ।
खोप नलगाएकी ६५ वर्षीया महिलामा ओमिक्रोन संक्रमण देखिएको हो ।संक्रमण देखिएपछि ती महिला अस्पताल भर्ना भएको र हाल डिस्चार्ज गरिएकी उनी घरमै आइसोलेशनमा बसेकी छन् ।
पछिल्लो पटक पाकिस्तानमा ओमिक्रोन फेला परेपछि हालसम्म दक्षिण एसियाका पाँच मुलुकमा यो भेरियन्ट फैलिएको छ । संक्रमितमध्ये सबैभन्दा धेरै भारतमा छन् । त्यहाँ ओमिक्रोनबाट २० जनाभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । श्रीलंका र माल्दिभ्समा समेत यो भेरियन्ट फैलिइसकेको छ ।
नेपालमा समेत ओमिक्रोनका संक्रमित पुष्टि भइसकेका छन् । दक्षिण अफ्रिकाबाट मंसिर ३ गते नेपाल प्रवेश गरेका ६६ वर्षीय विदेशी र उनको सम्पर्कमा आएका ७१ वर्षीय नेपाली नागरिकमा सोमबार संक्रमण भेटिएको हो । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म ५७ मुलुकमा ओमिक्रोन फैलिएको छ ।