
१‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
२गण्डकी प्रदेश सरकारद्वारा ८ हजार मिटरका हिमाल आरोहीलाई ६ आरोहीलाई सम्मान
३कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
४२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
५गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
६पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
७३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
८वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
९गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
१०पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
११गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
१२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
६लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
७पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
८एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
९लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
१०भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
११२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
१२रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
पप स्टार जस्टिन बीबर आगामी महिना साउदी अरबमा आफ्नो प्रस्तुति दिँदैछन् । तर यो कार्यक्रममा आफ्नो प्रस्तुति नदिनका लागि उनलाई अपिल भइरहेको छ । यस्तो अपिल दिवंगत पत्रकार र साउदी अरब शासनका आलोचक जमाल खशोगीकी मंगेतरले गरेकी छन् ।
साउदीमा जमालको हत्या भएको थियो । जसको आरोप साउदी अरब सरकारलाई लागेको छ । यहीकारण खशोगीकी मंगेतर हेटिस केंगिजले जस्टिनलाई एक खुला पत्र लेख्दै साउदीमा आफ्नो प्रस्तुति नदिन आग्रह गरेकी छन् । जस्टिन डिसेम्बर ५ मा साउदी अरबको जेद्दाह शहरमा फर्मुला वन रेसमा आफ्नो प्रस्तुति दिँदैछन् ।
द वासिङटन पोस्टले हेटिसको खुला पत्रलाई प्रकाशन गरेको छ । ‘म जस्टिन बीबरसँग आग्रह गर्दछु कि उनी साउदीमा हुने आफ्नो कार्यक्रमलाई रद्द गरेर विश्वलाई एउटा शक्तिशाली सन्देश दिनुहोस् ।
तपाईं आफ्नो नाम र प्रतिभाको प्रयोग यस्तो शासनको प्रतिष्ठानको वर्णन गर्नका लागि नगर्नुहोस्, जो आफ्नो आलोचकहरुलाई मार्छन् । तपाईं जमालको हत्याराका लागि गीत नगाउनुहोला । कृपया मोहम्मद बिन सलमानको निन्दा गर्नुहोस्, किनकी तपाईंको स्वर करोडौं मानिसहरुले सुन्छन्’, उनले लेखेकी छन् ।
आलोचक र पत्रकार जमाल खशोगीको हत्यापछि सन् २०१८ तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा एक खुफिया रिपोर्ट सार्वजनिक गरिएको थियो । जसमा जमालको हत्याको आरोप साउदी अरबका युवराज मोहम्मद बिन सलमानमाथि लगाइएको थियो । यद्यपि मोहम्मदले यो आरोप अस्वीकार गरेका थिए ।
एफवान रेसको म्यूजिक कार्यक्रमका लागि र्यापर एएसएपी र की, डीजे डेविड गुएटा, टिएस्टो र गायक जेसन डेरुलोको नाम पनि छ । सन् २०१८ अक्टोबरमा टर्कीमा साउदी एजेण्टले खशोगीको ह’त्या गरेपछि साउदी अरबमा मारिया केरीले प्रस्तुति दिएकी थिइन् । उनलाई पनि कार्यक्रम बहिस्कारका लागि अपिल गरिए पनि उनले मानेकी थिइनन् ।
सन् २०१९ मा पप स्टार निकी मिनाजले जेद्दाहमा एक सांगीतिक कार्यक्रममा प्रस्तुति दिने तयारी भइरहँदा अन्तिम समयमा आएर त्यो रद्ध गरिएको थियो । जमाल खशोगी साउदी अरब मूलका एक अमेरिकी पत्रकार थिए । उनी साउदी सरकारको आलोचना गर्दै लेख लेख्थे । त्यहीकारण उनको हत्याको आरोप साउदी अरबमाथि लगाइएको थियो ।
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?