
१पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
२माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
३मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
४मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
५सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
६रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
७किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
८आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
९पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१०गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
११पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
१२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
५चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
६रसुवा बाढी : ७८१ जनाको शव भेटियो
७रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
८स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
९भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१०ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
११बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१२गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
पोखरा । बिजनेस प्रोफेशनल एग्रो प्रा.लि.को अध्यक्षमा अभिषेक काफ्ले निर्विरोध चयन भएका छन् । प्रा.लि.को तेस्रो साधारण सभा तथा प्रथम अधिवेशनले काफ्लेको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्य समिति निर्विरोध चयन गरेको हो ।
संस्थाको उपाध्यक्षमा भीम सुवेदी, सचिवमा विजय क्षेत्री र कोषाध्यक्षमा सन्तोष लामिछाने रहेका छन् । त्यसैगरी सदस्यहरुमा दिपक पौडेल, अबित केसी र घनश्याम गौतम रहेका छन् ।
केही वर्ष अघि २८ जना शेयर सदस्यहरुबाट शुरु गरिएको यस बिजनेस प्रोफेशनल एग्रो प्रा.लि.मा विभिन्न क्षेत्रका युवा उद्यमीहरुको सहभागिता रहेको छ । यस संस्थामा हार्डवयर, इलेक्ट्रोनिक तथा इलेक्ट्रिकल इन्जिनियरिङ तथा कन्स्ट्रक्सन, प्रिन्टिङ एण्ड प्रेस, पर्यटन, पर्यटन, कृषि औजार तथा उपकरण, औषधी व्यवसाय, इन्टेरिओर तथा आर्किटेक्ट, वित्तीय संस्थामा आवद्ध युवाहरुले सक्रियताका साथ २० रोपनी क्षेत्रफलमा कृषिजन्य लगायतका कार्यहरु गर्दै आईरहेका छन् ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
५चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने