News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

थप ५५७ कोरोना संक्रमित थपिए, ३ को मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ५५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ६ हजार ६१ जनाको पीसीआर परीक्षण गरिएकोमा ५२२ र १ हजार ५६४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३५ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ८७७ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

डनन्यूज ट्रेन्डिङ