
१पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित ६ पूर्वमन्त्रीहरु संलग्न
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
४समस्याग्रस्त सहकारीका ऋणीलाई कर्जा तिर्न कडा निर्देशन, नतिरे कालोसूचीदेखि कैदसम्मको कारबाही
५संघर्षको साटो सहयोग तथा सहजीकरण गर्न मेयरको अपिल
६‘विकल्पविहीन अवस्थामा नहट्ने’ अडान
७लिपुलेक विवादः नेपालद्वारा भारत र चीनलाई ६ बुँदे ‘कूटनीतिक नोट’, भारतले भन्यो-‘दाबी अस्वीकार्य’
८बालिकाको मुन्द्रा चोरी गर्ने अम्बिका पक्राउ, १८ वटा मुद्दामा फरार
९आफ्नै छोराले गरे ‘गलबन्दी’ले घाँटी थिची बाबुको हत्या
१०अध्यादेशको दायरा बाहिर गभर्नर र सरकारी बैंकका उच्च पदाधिकारी : पद यथावत रहने
११राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी पदमुक्त, विशेष अध्यादेश जारी
१२राष्ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
१अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
२धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
३विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
४सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
५पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
६पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
७रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
८‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
९जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
१०अंश मुद्दा र पारिवारिक कलहले सिर्जनाको विभत्स हत्या : भाञ्जासहित दुई अभियुक्त पक्राउ
११सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा बाबु–छोरासहित २९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२डेभिजफल क्लबको अध्यक्षमा दीपक सुवेदी सर्वसम्मत चयन
बागलुङ, ४ असोज । पार्टी टुक्रिए पछि माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा संलग्न भएका भन्दै १० नेतालाई नेकपा एमाले बागलुङले कारवाही गरेको छ । जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाको अध्यक्षतामा केन्द्रिय सचिव तथा गण्डकी प्रदेशका पुर्व मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख अतिथ्यतामा बसेको बैठकको सो निर्णय गरेको हो ।
बैठकले विभाजनकारी गतिविधिमा संलग्न भएका जिल्ला कमिटीका सचिव लालबहादुर थापा, सदस्यहरु गोविन्द गौतम, भुपाल चालिसे, शान्ति अधिकारी, भरत पुरी, इन्द्र थापा, श्याम थापा, हरि घर्ती, चक्र थापा, जनप्रतिनिधि जीवन आचार्य र सिता छन्त्याललाई निष्कासन गर्दै पार्टीको अभिलेखबाट नाम हटाउने निर्णय गरेको जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाले जानकारी दिएका छन् ।
बैठकले असोज ५ गतेदेखि १२ गतेसम्म जिल्लाका दश वटै स्थानीय तहमा गाउँ केन्द्रित अभियान थाल्ने भएको छ । गाउँगाउँमा वडा कमिटी वैठक, भेला तथा अभिमुखिकरण कार्यक्रम गर्ने तयारी एमालेले गरेको छ ।
निसीखोलामा असोज ९ गते, ढोरपाटनमा ८ गते, तमानखोला ८ गते, बडिगाडमा असोज ९ गते, गलकोटमा असोज १२ गते, ताराखोला ९ गते, काठेखोलामा ५ गते, बागलुङ नगरपालिकामा असोज ९ गते, जैमिनीमा असोज ८ गते र बरेङ गाउँपालिकामा असोज ९ गते वैठक र कार्यक्रमको आयोजना गर्ने तयारी भएको अध्यक्ष सापकोटाले जानकारी दिए ।
१अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
२धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
३विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
४सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
५पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ