
१कुमार पौडेल हत्या प्रकरणमा सर्वोच्चको परमादेश
२सांसद महावीर पुनमाथि अभद्र व्यवहार गर्ने गुरुङ पक्राउ
३निर्वाचन समीक्षा बैठकमा बोल्दा बोल्दैं एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातबाट मृत्यु
४‘जनताको अन्तिम निर्णय नै सर्वोच्च हुन्छ’ : एमाले अध्यक्ष ओली
५कास्कीका तीन क्षेत्रमा रास्वपाका उम्मेदवारले क्लिनस्विप गर्दा ४९ मध्ये ४० उम्मेदवारको धरौटी जफत
६स्याङ्जामा समानुपातिकतर्फ पनि रास्वपा नै पहिलो, ३ पार्टीको शून्य मत
७१ करोड ४ लाख समानुपातिक मत गन्दा रास्वपाले कटायो ५० लाख मत, अन्य दलको कति ?
८प्रत्यक्ष र समानुपातिकमा कुन दलले कति कति पाए ?
९गोरखा १ मा रास्वपाका सुधन गुरुङ विजयी
१०जेनजी आन्दोलनका खलनायक पृथ्वीसुब्बा गुरुङको लज्जास्पद हार
११गोरखा २ बाट रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी विजयी
१२केपी ओली, पूर्वगृहमन्त्री लेखक, गृहसचिव, आईजीपी र सिडिओमाथि फौजदारी मुद्दा चलाउन सिफारिस
१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
३रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
४चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
५फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
६बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
७फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
८धादिङको चरौँदी नजिकै त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु
९प्रचण्डको अपिल : ‘विध्वंसपछि देश अप्ठ्यारोमा छ, सबै राष्ट्रिय शक्ति एकजुट हुनुपर्छ’
१०नेकपाको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक
११नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का दुई कार्यकर्ता पक्राउ
१२पूर्वमन्त्री रञ्जिता श्रेष्ठ धरौंटीमा रिहा
पोखरा, ३१ भदौं । पोखरा महानगरपालिका नगर शिक्षा समितिले असोज १ गतेदेखि नियमित रुपमा विद्यालय सञ्चालन गर्न सूचना नै जारी गरेको छ । महानगरपालिका भित्रका सम्पूर्ण विद्यालयहरु, पूर्वप्राथमिक विद्यालयहरु, कोचिङ तथा ट्युसन सेन्टर र भाषा प्रशिक्षण केन्द्र लगायतका संस्थाहरु अब पूर्णरुपमा सञ्चालन हुन लागेका हुन् ।
नगर शिक्षा समितिले स्वास्थ्य सम्बन्धि मापदण्ड, विद्यालय सञ्चालन कार्यढाँचामा आधारित रहेर कार्ययोजना बनाई विद्यालय व्यवस्थापन समितिबाट अनुमोदन गरी एक प्रति शिक्षा महाशाखामा अनिवार्य रुपमा पेश गरी विद्यालय सञ्चालन गर्नुपर्ने जारी सूचनामा उल्लेख गरेको छ ।
विद्यालय सञ्चालन गर्नुपूर्व विद्यालयका कक्षाकोठा, फर्निचर, शौचालय, यातायातका साधन तथा विद्यालय प्राङ्गणलाई पूर्णरुपमा निर्मलीकरण गर्नुपर्ने, विद्यालयको भौतिक अवस्था, विद्यार्थी संख्याको आधारमा विद्यार्थीलाई एकै सिफ्ट वा फरक–फरक सिफ्ट बनाई कक्षा सञ्चालन गर्न सकिने, भौतिक दुरी कायम गर्दा सबै कक्षा काठा एउटै समयमा सञ्चालन गर्न सम्भव नभएमा फरक दिनमा फरक कक्षामा विद्यार्थीहरुलाई अध्यापन गर्न सकिने, विद्यार्थीलाई अनिवार्यरुपमा माक्सको प्रयोग, साबुन पानीले हात धुने व्यवस्था र कक्षाकोठा बाहिर सेनिटाईजर उपलब्धता अनिवार्य गराउने, तर प्रार्थना, खेलकुद लगायत अन्य भीडभाग हुने अतिरिक्त क्रियाकलाप सम्बन्धी कार्यक्रम सञ्चालन नगर्न सूचनामा प्रष्टसँग लेखिएको छ ।
पोखरा महानगरपालिका नगर शिक्षा समितिले जारी गरेको सूचना
१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
३रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
४चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
५फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद