
१कुमार पौडेल हत्या प्रकरणमा सर्वोच्चको परमादेश
२सांसद महावीर पुनमाथि अभद्र व्यवहार गर्ने गुरुङ पक्राउ
३निर्वाचन समीक्षा बैठकमा बोल्दा बोल्दैं एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातबाट मृत्यु
४‘जनताको अन्तिम निर्णय नै सर्वोच्च हुन्छ’ : एमाले अध्यक्ष ओली
५कास्कीका तीन क्षेत्रमा रास्वपाका उम्मेदवारले क्लिनस्विप गर्दा ४९ मध्ये ४० उम्मेदवारको धरौटी जफत
६स्याङ्जामा समानुपातिकतर्फ पनि रास्वपा नै पहिलो, ३ पार्टीको शून्य मत
७१ करोड ४ लाख समानुपातिक मत गन्दा रास्वपाले कटायो ५० लाख मत, अन्य दलको कति ?
८प्रत्यक्ष र समानुपातिकमा कुन दलले कति कति पाए ?
९गोरखा १ मा रास्वपाका सुधन गुरुङ विजयी
१०जेनजी आन्दोलनका खलनायक पृथ्वीसुब्बा गुरुङको लज्जास्पद हार
११गोरखा २ बाट रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी विजयी
१२केपी ओली, पूर्वगृहमन्त्री लेखक, गृहसचिव, आईजीपी र सिडिओमाथि फौजदारी मुद्दा चलाउन सिफारिस
१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
३रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
४चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
५फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
६बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
७फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
८धादिङको चरौँदी नजिकै त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु
९प्रचण्डको अपिल : ‘विध्वंसपछि देश अप्ठ्यारोमा छ, सबै राष्ट्रिय शक्ति एकजुट हुनुपर्छ’
१०नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का दुई कार्यकर्ता पक्राउ
११पूर्वमन्त्री रञ्जिता श्रेष्ठ धरौंटीमा रिहा
१२बीबीसीको रिपोर्ट : तत्कालीन आईजीपीको आदेशले विद्यालय पोसाकमै प्रदर्शनकारी मारिए
पोखरा, १४ भदौं । नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी कास्कीद्वारा ५ दिने प्रशिक्षण (स्कुलिङ) कार्यक्रमको उद्घाटन गरेको छ ।
दर्शन, अर्थशास्त्र, र बैज्ञानिक समाजवाद सम्बन्धि नेता तथा कार्यकर्ताको नेतृत्व, क्षमता विकास गर्ने उद्देश्यले नेकपा कास्कीले शनिवारदेखि कास्कीको लुम्लेमा पाँच दिनका लागि प्रशिक्षण (स्कुलिङ) कार्यक्रमको सुरुवात गरेको हो ।
नेपाल कम्युनिस्ट पार्टी केन्द्रिय सदस्य उमा भुजेलको प्रमुख अतिथ्यतामा करिब ३० जना प्रशिक्षार्थी सहित आयोजना गरिएको उक्त कार्यक्रममा नेकपा केन्द्रिय स्कुल विभागबाट प्रशिक्षणका लागि नेकपा केन्द्रिय सदस्य तथा केन्द्रिय स्कुल विभागका प्रमुख भेषराज भुषाल, केन्द्रिय सदस्य तथा स्कुल विभाग सदस्य लालबहादुर बिसी र अखिल नेपाल जनसांस्कृतिक महासंघका महासचिव तथा स्कुल विभाग सदस्य खेम थपलिया प्रशिक्षकको रुपमा रहेका छन् ।
कार्यक्रममा दर्शन, वैज्ञानिक समाजवादी अर्थशास्त्र, वैज्ञानिक समाजवाद सम्बन्धि बिषयहरुमा प्रशिक्षण दिईएको छ । जस अन्तर्गत बैज्ञानिक समाजवादी अर्थशास्त्र सम्बन्धि केन्द्रिय सदस्य तथा केन्द्रिय स्कुल बिभाग प्रमुख भेषराज भुषाल, दर्शनशास्त्र सम्बन्धि केन्द्रिय सदस्य तथा स्कुल बिभाग सदस्य लाल बहादुर बिसी र बैज्ञानिक समाजवाद सम्बन्धि खेम थपलियाले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।
महान सहिदहरु प्रति श्रद्धाञ्जली तथा बेपत्ता योद्दा प्रति स्मरण गर्दै उद्घाटन गरिएको कार्यक्रममा सहभागिहरुले अन्तर्राष्ट्रिय गीत पनि गाएका थिए । यस्तै कार्यक्रमको प्रारम्भमा प्रमुख अतिथि शिलुले प्रशिक्षकहरुलाई खादा ओढाई स्वागत गरेकी थिईन् । भने कार्यक्रमको सञ्चालन जिल्ला सेक्रेटरी गोकुल पराजुलीले गरेका थिए ।


१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
३रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
४चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
५फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद