
१कुमार पौडेल हत्या प्रकरणमा सर्वोच्चको परमादेश
२सांसद महावीर पुनमाथि अभद्र व्यवहार गर्ने गुरुङ पक्राउ
३निर्वाचन समीक्षा बैठकमा बोल्दा बोल्दैं एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातबाट मृत्यु
४‘जनताको अन्तिम निर्णय नै सर्वोच्च हुन्छ’ : एमाले अध्यक्ष ओली
५कास्कीका तीन क्षेत्रमा रास्वपाका उम्मेदवारले क्लिनस्विप गर्दा ४९ मध्ये ४० उम्मेदवारको धरौटी जफत
६स्याङ्जामा समानुपातिकतर्फ पनि रास्वपा नै पहिलो, ३ पार्टीको शून्य मत
७१ करोड ४ लाख समानुपातिक मत गन्दा रास्वपाले कटायो ५० लाख मत, अन्य दलको कति ?
८प्रत्यक्ष र समानुपातिकमा कुन दलले कति कति पाए ?
९गोरखा १ मा रास्वपाका सुधन गुरुङ विजयी
१०जेनजी आन्दोलनका खलनायक पृथ्वीसुब्बा गुरुङको लज्जास्पद हार
११गोरखा २ बाट रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी विजयी
१२केपी ओली, पूर्वगृहमन्त्री लेखक, गृहसचिव, आईजीपी र सिडिओमाथि फौजदारी मुद्दा चलाउन सिफारिस
१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
३रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
४फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
५बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
६फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
७धादिङको चरौँदी नजिकै त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु
८प्रचण्डको अपिल : ‘विध्वंसपछि देश अप्ठ्यारोमा छ, सबै राष्ट्रिय शक्ति एकजुट हुनुपर्छ’
९नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का दुई कार्यकर्ता पक्राउ
१०बीबीसीको रिपोर्ट : तत्कालीन आईजीपीको आदेशले विद्यालय पोसाकमै प्रदर्शनकारी मारिए
११पूर्वमन्त्री रञ्जिता श्रेष्ठ धरौंटीमा रिहा
१२धादिङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका सबैको खुल्यो पहिचान (नामावलीसहित)
इथियोपियाको मुद्दामा राजनीतिक वार्ता गर्न राष्ट्रसङ्घीय प्रमुखको आग्रह
संयुक्त राष्ट्रसङ्घ, ४ भदौ । संयुक्त राष्ट्रसङ्घले इथियोपियामा बढ्दो संकटका विषयमा राजनीतिक वार्ता नै आवश्यक रहेको बताएको छ ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले बिहीबार यस विषयमा आग्रह गर्नुभएको समाचारमा जनाइएको छ । महासचिव एन्टोनियो गुटर्रेसले इथियोपियामा पछिल्ला दिनमा बढ्दै गएको संकटको समाधानका लागि अरु सबै खालका विकल्पमा नभएर राजनीतिक वार्तालाई नै अघि बढाउनुपर्ने भन्दै आग्रह गर्नुभएको छ ।
महासचिव गुटर्रेसले पछिल्ला वर्षमा इथियोपियाका नागरिकले धेरै दुःख पाएका छन्, उनीहरुले अहिले खाद्यान्नलगायतका अति आवश्यकताका विषयमा पनि संघर्ष गर्नु परिरहेको अवस्था छ, त्यसैले यहाँको विषयमा वार्ता नै उचित विकल्प हुनेछ भन्नुभएको छ । पछिल्ला वर्षमा इथियोपियामा हिंसा बढ्दै गएको र यसबाट यहाँका पूर्वाधार पनि ध्वस्त भएका र कैयौँ नागरिकलाई अहिले नै मानवीय सहायताको खाँचो रहेको भन्दै संयुक्त राष्ट्रसङ्घले यहाँको समस्या राजनीतिक वार्ताबाट मात्र सम्भव रहेको देखेको महासचिव गुटर्रेसले बताउनुभएको हो । रासस/सिन्ह्वा
१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
३रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
४फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
५बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन