
१कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
२रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
३रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
४लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
५पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
६पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
७लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
८मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
९भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
१०२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
११काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
१२कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
६सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
७मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
८राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
९८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
१०रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
११रास्वपा सभापति रवि लामिछानेसहित १७ सांसदमाथि अनुसन्धानको सिफारिस
१२गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
गोरखा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) गोरखाले एमसीसी सम्झौंता नगर्न माग गर्दै सरकारका विरुद्धमा आज शुक्रबार विरोध प्रदर्शन गरेको छ ।
एमसीसी कुनै पनि हालतमा पारित गर्न नहुने भन्दै अखिल (क्रान्तिकारी)ले गोरखाको बसपार्कदेखि हरमटारी बजारसम्म ‘राष्ट्रघाती एमसीसी सम्झौंता खारेज गर’भन्ने मूल नारासहित विरोध प्रदर्शन गरेको हो ।
विरोध प्रदर्शन पश्चात् आयोजित कोणसभालाई सम्बोधन गर्दै अखिल (क्रान्तिकारी) गोरखा जिल्लाका अध्यक्ष गगन परियारले भने–‘कुनै पनि हालतमा एमसीसी सम्झौता पास हुन दिदैनौं । यो दलाल संसदीय व्यवस्थाका मतियारहरुले राष्ट्रघाती एमसीसी सम्झौंता पारित गर्न खोजेमा त्यसका विरुद्धमा हामी कडा संघर्षमा उत्रिने छौं ।’
अध्यक्ष परियारले कोरोना संक्रमणको महामारीका कारण आमजनताको जनजीविकामा नराम्रो असर पु¥याएको भन्दै यसतर्फ राज्य गम्भीर बन्न नसकेकोमा खेद प्रकट गरे । साथै उनले महामारीको यो समयमा आमजनता र विद्यार्थीहरुलाई तत्कालै कोरोना खोपको व्यवस्था गर्न माग गरे ।
कार्यक्रममा अखिल (क्रान्तिकारी) गोरखा जिल्लाका सचिव खिम गुरुङले सिङ्गो देश नै दलालहरुको हातमा पुगिसकेकोले यसलाई चिरेर अघि बढ्न नयाँ ढंगबाट विद्यार्थी आन्दोलन अघि बढाउनु पर्ने आवश्यकता देखिएको धारणा व्यक्त गरे ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव