
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
८भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
११तिब्बतर्फ ताल पुन: फुट्यो
१२सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
पोखरा । अन्तर्राष्ट्रिय युवा दिवस २०२१ को सन्दर्भमा नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) पोखराले चिप्लेढुंगामा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी कास्कीसँग समन्वय गरी आयोजना गरिएको कार्यक्रममा ७७ जनाले रक्तदान गरेका थिए । पोखरामा सन् २००४ देखि क्रियाशील मञ्चले मुलुका ११ वटा सहरमा एकैपटक रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।
बढ्दो कोरोना भाइरस संक्रमणलाई लक्षित गर्दै स्वास्थ्य मापदण्ड अप्नाउन जनचेतनामुलक कार्यक्रम पनि समावेश गरिएको थियो । माक्स वितरण मात्रै होइन स्यानीटाइजर र अन्य स्वास्थ्य सामग्री प्रयोग गर्ने तरिकाको जानकारी समेत दिएर समाजिक दूरी अप्नाउन युवाहरूलाई सन्देश दिइएको थियो ।
मञ्चका अध्यक्ष सुनिल बहादुर भट्टराईले युवालाई उद्यमीशील बनाउन युवामैत्री नीति र युवा केन्द्रित कार्यक्रम आवश्यक भएको बताए । भट्टराईले रक्तदानमा सहभागी रक्तादातालाई धन्यवाद र आभार प्रकट गर्दै प्रमाणपत्र प्रदान गरेका थिए ।
युवासँग सम्बन्धित मुलुकभरका विभिन्न गैरसरकारी संघसंस्थाले युवा लक्षित कार्यक्रम आयोजना गरेर युवा दिवस मनाएका हुन् । पोखरामा पनि नेपाली युवा उद्यमी मञ्चले रक्तदान कार्यक्रम गरेर युवा दिवसलाई सन्देशमुलक बनाएको कुरा मञ्चका प्रथम उपाध्यक्ष सुयश मल्लले जानकारी दिए । बढ्दो कोरोना भाइसरको जगजगीमा पनि युवाहरू पोखराको चिप्लेढुंंगामा सामाजिक दूरी कायम गर्दै रक्तदान गरेका थिए ।
युवा उद्यमी मञ्च विशुद्ध गैह्र नाफामुलक संस्था हो । युवाका मुद्धामा क्रियाशील मञ्च सामाजिक क्षेत्रमा पनि क्रियाशील छ । ‘स्टार्ट अफ हब’को निर्माण गरि ‘स्टार्ट अफ’ सम्बन्धी कानुन, नीति, नियम बनाएर अगाडि बढ्न प्रदेश सरकारलाई घच्घच्याइरहेको छ ।
यस वर्ष ‘खाद्य प्रणालीमा रूपान्तरण, मानव र भूमण्डलीय स्वस्थ्यका लागि युवा नवप्रवर्तन’ को नारा अन्तर्राष्ट्रिय युवा दिवसले तय गरेको थियो । युवाका मुद्धा र सवाललाई सम्बोधन गर्नका लागि संयुक्त राष्ट्रसंघले सन १९९९ देखि हरेक वर्षको अंग्रेजी महिना अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसको रुपमा मनाउने घोषणा गरेको थियो । राष्ट्रसंघको निर्णयसँगै सन् २००० देखि नियमति रूपमा विश्वभर युवा दिवसलाई विभिन्न रचनात्मक र सिर्जनात्मक कार्यक्रम गरि मनाउँदै आइएको छ ।
युवासँग सरोकार राख्ने नेपालका संघसंस्थाले भने सन् २००४ देखि यो दिवस मनाउन थालेका हुन । वि.सं. २०७२ सालमा युवा परिषद् गठन भएपछि सरकारी स्तरमा वि.सं. २०७३ देखि कुल जनसंख्याको ४०.३ प्रतिशत युवालाई सम्बोधन गर्ने गरी कार्यक्रमको आयोजना हुँदै आएको छ ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन