
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
८भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
११तिब्बतर्फ ताल पुन: फुट्यो
१२सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
पोखरा । वहिनी एडुकेयर फाउण्डेशनको सहयोग र एम्नेस्टी ईन्टरनेशनल नेपाल अन्नपूर्ण समूह–५४ पोखराको व्यवस्थापनमा कास्की जिल्लाका ४ वटा स्वास्थ्य संस्था र एउटा विद्यालयमा स्वास्थ्य सामाग्री वितरण गरिएको छ । पोखरा १३ र २३ वडा स्वास्थ्य कार्यालय, अन्नपूर्ण गांउपालिका, भेडावारी स्वास्थ्य कार्यालय र शारदा मा.वि टुसे माछापुच्छ्रेमा करिव २ लाख ५० हजार बराबरको स्वास्थ्य सामाग्री वितरण गरिएको हो ।
एमनेष्टी ईन्टरनेशनल नेपाल अन्नपूर्ण समूह–५४ का संयोजक भानु पराजुली, वहिनी एडुकेयर फाउण्डेशनका निर्देशक सुरेन्द्र परियार, समाजसेवी छविरमण पौडेल, एम्नेस्टीका उपसंयोजक मन्जु गौतम र कोषाध्यक्ष विष्णु हरि पन्थीले स्वास्थ्य सामाग्री हस्तांतरण गरेका थिए ।
स्वास्थ्य कार्यालयमा अत्यावश्यक मानिएको माक्स, स्यानिटाईजर, पन्जा र थर्मल गन प्रदान गरिएको वहिनी एडुकेयर फाउण्डेशनका निर्देशक सुरेन्द्र परियारले जानकारी दिए । पोखरा–१३ मा दिएको स्वास्थ्य सामाग्री अमेरिका निवासी पोखराका कमल कडायतले बुबा कृष्ण बहादुर कडायतको स्मृतिमा प्रदान गरेका थिए ।
वहिनी एडुकेयर फाउण्डेशन लामो समयदेखि पोखरामा महिला, वालवालिका र स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको एक गैरसरकारी संस्था हो । स्वास्थ्य सामाग्रीका लागि डा. जयन्ती ज्वारचन, सौरव हिराचन र रिचा गुरुङले पनि सहयोग गरेका थिए ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन