
१कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीलाई ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषणा
२धितोपत्र बजारमा कारोबारमै नआएको कम्पनीको शेयर कसरी किने गृहमन्त्री सुधनले !
३फ्री तिब्बतदेखि विवादित शंकर ग्रुप र दीपक भट्टसम्मको सञ्जालमा गृहमन्त्री सुधन गुरुङ
४पर्यटकहरूलाई दुःख दिने १६ जना महिलाहरू पक्राउ
५रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
६अस्पताललाई ‘हिरासत वार्ड’ बनाउने प्रवृत्तिको अन्त्य गर
७सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
८२०६२ देखिका उच्च पदस्थ कर्मचारी र प्रमुख राजनीतिक पदाधिकारीहरूको सम्पत्ति छानबिन हुने
९मन्त्री बन्न नपाएको झोंकमा द्रोर्णकुमारले दिए राजीनामा
१०गण्डकी प्रदेशका नयाँ मन्त्रीहरुले आजै लिए सपथ
११गण्डकी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेरको तयारी
१२सिर्जनाको हत्यामा थप दुईजना आफ्नै भाञ्जा र ज्वाई पक्राउ
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
३रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
४मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
५सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
६कार्यालय र हतियार जोगाउने कास्कीका डीएसपी बस्नेतलाई पुरस्कार सिफारिस
७अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
८पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
९लेकसाइडमा स्पा तथा ब्युटी पार्लरको आवरणमा अवैधधन्दा
१०कर्ण शाक्यको अवैध ‘वाटर फ्रन्ट रिसोर्ट’मा चल्यो डोजर, स्विमिङ पुल, गेट र पर्खाल ध्वस्त
११धितोपत्र बजारमा कारोबारमै नआएको कम्पनीको शेयर कसरी किने गृहमन्त्री सुधनले !
१२फेवाताल किनारका ३२ भन्दा बढी टहरा भत्काइए
काठमाडौं । स्नातक तहभन्दा माथि अध्ययन गर्नेका लागि शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाख रुपैयाँसम्म ऋण पाईने भएको छ ।
अधिकतम ५ प्रतिशत व्याजदरमा शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने घोषणा आज अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गरेका छन् । आर्थिक वर्ष २०७८-७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री पौडेलले यो जानकारी दिएका हुन् ।
ल्यापटप किन्न पनि कर्जा
सरकारले सार्वजनिक विद्यालय तथा क्याम्पसका उच्च माध्यामिक र सोभन्दा माथिल्लो तहमा अध्ययनरत विद्यार्थीलाई वैकल्पिक सिकाइमा सहयोग पु¥याउने उद्देश्यका लागि ल्यापटप किन्न पनि कर्जा दिने भएको छ । यस्तो कर्जाका ब्याज एक प्रतिशतसम्म मात्र हुनेछ ।
बजेटमार्फत सरकारले एक थान ल्यापटप खरिद गर्न ८० हजार रुपैयाँ २ वर्षसम्मका लागि कर्जा दिने निर्णय गरेको हो । त्यसैगरी, १६ वर्षभन्दा माथिका विद्यार्थीलाई एक थान सिमकार्डसमेत निःशुल्क उपलब्ध गराइने योजना बजेट भाषणमा मन्त्री पौडेलले सार्वजनिक गरे ।
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
३रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
४मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
५सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ