
१सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
२युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
३महान्यायाधिवक्ताको विवादास्पद निर्णय
४नेपाली काँग्रेसको सभापतिमा गगन थापा
५तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
६पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
७राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
८सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
९एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
१०चुनावी मैदानमा विप्लव
११राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
१२पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
७पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
८राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
९सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
१०जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
११‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१२लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्धको अविश्वासको प्रस्तावमाथि यहीँ वैशाख २७ गते मतदान हुने भएको छ । कार्यव्यवस्था परामर्श समितिको आज बिहीबार बसेको बैठकले २७ गते बैठक गर्ने प्रस्ताव राखेपछि र त्यसमा दलहरुले आ–आफ्नो अडान छाड्दै सहमत भएका हुन् ।
सत्तारुढ नेकपा एमालेले वैशाख २८ गते र विपक्षी दलहरुले वैशाख २६ गते नै बैठक राख्नुपर्ने अडान लिएपनि अन्ततः दुवै पक्षहरु वैशाख २७ गते सहमत भएका हुन् । गत वैशाख १५ गते नै मुख्यमन्त्री गुरुङ विरुद्ध अविश्वासको प्रस्तावमाथि मतदान हुने कार्यसूची निर्धारण भएपनि जनमोर्चाका सांसद नै गायव बनाइएपछि बैठक रोकिएको थियो ।
प्रतिपक्षहरुले मुख्यमन्त्री गुरुङले कुर्ची जोगाउन सांसद अपहरण काण्डमा मुछिएका विवादित पात्र महेश बस्नेत र राजीव पहारीको टिम परिचालित गरी सांसद खिमबिक्रम शाहीलाई गायब बनाएको आरोप लगाएका थिए । घटनाको सम्पूर्ण प्रकृति र संलग्नता हेर्दा दलहरुले लगाएको आरोप पुष्टि हुने धेरै तथ्यहरु सार्वजनिक हुँदै आईरहेका पनि छन् ।
वैशाख १५ गते मुख्यमन्त्रीका विरुद्धमा अविश्वासको प्रस्तावमाथि मतदान हुँदै गर्दा एकाएक जनमोर्चाका सांसद शाही बेखबर बनाईएपछि जनमोर्चाकी सचेतक पियारी थापाले शाहीको जीउज्यानको सुरक्षाको माग गर्दै बैठक रोक्न निवेदन दिएकी थिइन् । सोही निवेदनका आधारमा सभामुख नेत्रनाथ अधिकारीले सूचना टाँस गर्दै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरेका थिए ।
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर