
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
३मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
४‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
५पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
६डुलुवाको अध्यक्षमा योगेश भट्टराई
७सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
१०पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
११माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
१२मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७डुलुवाको अध्यक्षमा योगेश भट्टराई
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१२इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष खड्गप्रसाद ओलीले नै जनताको बहुदलीय जनवाद (जबज) सिध्याउने काम गरेको आरोप लगाए ।
आज सानेपामा राष्ट्रिय कार्यकर्ता भेलामा बोल्दै वरिष्ठ नेता नेपालले भने–‘जबज सिध्याउने काम ओलीले नै गर्नुभयो । जबजबारे अडान लिनुभएन, खुसुक्क हटाउनुभयो । अहिले आएर मदन भण्डारीको विरासत हामीले थामेको भनेर नक्कली कुरा गर्नुहुन्छ ।’ नेता नेपालले यस्तो भ्रममा कोही पनि नपर्न आग्रह समेत गरे ।
प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष ओलीप्रति कडा रुपमा प्रस्तुत भएका वरिष्ठ नेता नेपालले जनताको बहुदलीय जनवादको नारा लगाउँदै ओलीले निरंकुश प्रवृत्ति लाद्न खोजेको बताए । अझ चर्को राष्ट्रवादीको छाप बनाउन खोजेका अध्यक्ष ओलीलाई वरिष्ठ नेता नेपालले विदेशी तत्वहरुको सेवा गरेको आरोप समेत लगाए ।
वरिष्ठ नेता नेपालले अध्यक्ष ओली आफूलाई केन्द्रविन्दुमा राख्ने व्यक्तिवादी र तानाशाही प्रवृत्ति भएको व्यक्ति भएको बताए । नेता नेपालले भने–‘अध्यक्ष ओलीमा म नै राष्ट्र हुँ भन्ने गलत प्रवृत्ति हावी छ । त्यो आफूलाई केन्द्रविन्दुमा राख्ने प्रवृत्ति हो । त्यसैले उहाँलाई इमान्दार कार्यकर्ता चाहिँदैन ।’
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई