
१आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
२‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
३‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
४पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
५डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
६ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
७पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
८डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
९पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
१०विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
११सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
६‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
७‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
८सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
११मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
१२‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
पोखरा । ‘साहित्य, कला र सङ्गीतको उत्थान : हाम्रो प्रण’ भन्ने नाराका साथ २०३४ सालदेखि अनवरत वाङ्मयका क्षेत्रमा क्रियाशील पोखरेली युवा सांस्कृतिक परिवारको ४०औँ साधारणसभा तथा अधिवेशनले मोती भुजेलका अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । परिवारका उपाध्यक्षमा उपेन्द्र पौडेल, सचिवमा डा चैतन्य अधिकारी, कोषाध्यक्षमा अर्जुन अधिकारी, सहसचिवमा शिव त्रिपाठी, साहित्य संयोजकमा रीता अधिकारी, सङ्गीत संयोजकमा एमडी काफ्ले र कला संयोजकमा हेमकान्ति गुरुङ हुनुहुन्छ ।
त्यस्तै सदस्यमा तीर्थ गुरुङ, प्रकाश आचार्य, सुदर्शन पौडेल, दीपेन्द्र थापा र लिली अधिकारी रहनुभएको निर्वाचन संयोजक आनन्द श्रेष्ठले जानकारी दिनुभयो ।कार्यक्रममा परम्परागत शिल्पकला विभाग प्रमुख प्रज्ञा परिषद् सदस्य एवं नेपाल ललितकला प्रज्ञा -प्रतिष्ठान सदस्य बुद्धि गुरुङले पोखरेली युवा सांस्कृतिक परिवारले कला तथा संस्कृतिको जगेर्नामा खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।
कवि एवं संस्कृतिकर्मी तीर्थ श्रेष्ठले ४३ वर्षसम्म अनवरत चलेको उदाहरणीय संस्था पोखरेली युवा सांस्कृतिक परिवार रहेको चर्चा गर्नुभयो । प्राज्ञ रमेश श्रेष्ठ, प्रकाश घिमिरे, सरस्वती प्रतीक्षा, उपेन्द्र पौडेल, प्रकाश ज्ञवाली, जीवनसागर भण्डारी, निवर्तमान अध्यक्ष प्रकाश ज्ञवाली, अर्जुन अधिकारी, मोती भुजेललगायतले पोखरेली युवा सांस्कृतिक परिवारले पोखराको कला तथा संस्कृतिको जगेर्नामा उल्लेख्य भूमिका निर्वाह गरेकामा जोड दिनुभयो ।
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’