
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
८भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१२पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
हरि बाँस्तोला
पोखरा । घाँटीको क्यान्सर पीडित शंकर नेपालीलाई शुभकामना आमा समुहले आर्थिक सहयोग गरेको छ ।
पोखरा महानगरपालिका वडा नं. १७ रातोपैह्राका ६५ बर्षीय नेपालीको उपचारार्थ स्थानीय आमा समुहले ११ हजार ६४५ रुपैया आर्थिक सहयोग गरेको हो ।
नेपालीको निवासमा आज आयोजित एक कार्यक्रमका बीच शुभकामना आमा समुहकी अध्यक्ष हिरादेवी अधिकारीले क्यान्सर पीडित नेपालीकी श्रीमती रत्नकुमारी नेपालीलाई उक्त रकम हस्तान्तरण भयो ।
सबैको सहयोगले क्यान्सर जस्तो रोगसंग लडि रहनु भएका नेपालीको उपचारमा सहयोग पुग्ने उदेश्यका साथ समुहले सानो भएपनि सहयोग गरेको उपस्थित आमा समुहको सामुहिक धारणा रहेको छ ।
ज्याला मजदूरी गरेर जिविकोपार्जन गर्दै आउनु भएका नेपालीको हाल पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भई रहेको छ । बन्दाबन्दीसंगै उहाँँले बाँसका बिभिन्न सामग्री बनाएर बिक्री गर्दै आउनु भएको थियो ।
कमाउने श्रीमानलाई जटिल रोग लागेपछि अहिलेसम्म उपचार गर्दा तीन लाख रुपैया भन्दा बढी खर्च भई सकेको उहाँकी श्रीमती रत्नकुमारी नेपालीले गहभरी आँसु पारेर दुखेसो सुनाउनुभयो ।
यसअघिको उपचारमा स्वास्थ्य विमा र गाउँपालिकाको सिफारिसमा अस्पतालले केही रकम छुट भएर सुविधा पुगेपनि आगामी दिनमा उपचारको लागि कुनैपनि विकल्प नभएको भन्दै उहाँले बिभिन्न संघसंस्था एवम् व्यक्तिसंग सहयोगको अपिल गर्नुभएको छ ।
कोरोना भाइरसको कारण मुलुकमा बन्दाबन्दी भएसंगै श्रीमानले बाँसका चोयाका सामग्री बनाएर बिक्री गर्नु र आफु तरकारी खरिद बिक्री गर्दै आउनुका साथै छोराछोरीले पनि मजदूरी गरेर उहाँको सिंगो परिवार चल्दै आएको थियो । ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन