
१डा. गोविन्द केसी पुन: आन्दोलनमा
२विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
३विचौंलिया इनमसँगको म्यासेज प्रकरणपछि सर्वोच्च अदालत तरंगित
४प्रधानमन्त्रीज्यू, पोखराको लेकसाइडमा प्रहरी-विचौंलिया सेटिङको जरा उखेल्नुहोस् !
५न्यायाधीश फुयाल, आईजिपी कार्की र बिचौलिया सापकोटा बिचको अवैध सेटिङ पर्दाफास
६सामान्य विवादमा साथीकै हत्या गर्ने ५ जना पक्राउ
७डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
८सहकारी ठगी मुद्दाको सुनुवाइ अब ‘फास्ट ट्रयाक’मा
९चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
१०नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
११आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
१२‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
९‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१०सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
काठमाडौं, १२ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेता बनेका छन् वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) । यससँगै उनलाई प्रधानमन्त्री नियुक्त हुन बाटो खुलेको छ ।
रास्वपाको संसदीय दल बैठकले बिहीबार सर्वसम्मतिले शाहलाई दलको नेता चयन गरेको हो । बैठकमा पार्टी सभापति रवि लामिछानेले शाहको नाम प्रस्ताव गरेका थिए र उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएको थियो । यसअघि रास्वपाको केन्द्रीय समितिले पनि शाहलाई संसदीय दलको नेता बनाउने निर्णय गरिसकेको थियो ।
संविधानको धारा ७६ को उपधारा १ अनुसार राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने व्यवस्था छ । रास्वपा हालको प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल बनेको छ र उसँग सहज बहुमत छ ।
२१ फागुनमा सम्पन्न निर्वाचनमा रास्वपाले ठूलो सफलता हासिल गरेको थियो । शाह झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । पार्टी स्रोतका अनुसार, राष्ट्रपतिले शुक्रबार शाहलाई प्रधानमन्त्री नियुक्त गरी शपथ गराउने तयारी गरिरहेका छन् । बालेन्द्र शाहलाई दलको नेता बनाएसँगै रास्वपाले अब आफ्नो नेतृत्वमा सरकार गठन गर्ने स्पष्ट संकेत दिएको छ ।
बालेनलाई रास्वपाले संसदीय दलको नेता चयन गर्दै प्रधानमन्त्री नियुक्त हुन बाटो खोलिसकेको छ। प्रतिनिधिसभामा बहुमतप्राप्त दलको संसदीय दलको नेताको रूपमा राष्ट्रपति कार्यालयले उनलाई प्रधानमन्त्रीमा नियुक्त गर्नेछ। शुक्रबार १२ः३४ मा उनको शपथ कार्यक्रम तय भएको छ।