
१‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
२छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
३सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
४बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
५शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
८पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
९स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
१२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई
६मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
७‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
१२पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
पोखरा, १६ पुस । कास्की जिल्ला टेनिस सङ्घद्वारा आयोजित २२औँ माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगितामा मेन्स सिंगल्सतर्फको उपाधि करणबहादुर थापाले जितेका छन् ।
बुधबार पोखरा रङ्गशालामा भएको फाइनलमा थापाले आयुषमान हजुर घलेलाई ६–०, ४–६ र ६–३ को सेटमा पराजित गरे । विजेताले नगद ८० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे भने उपविजेता आयुषमानले नगद ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाए ।
यसैगरी, ३५ वर्षमाथिको भेट्रान्स मेन्स सिंगल्सतर्फ जितेन्द्र परियारले उपाधि हात पारेका छन् । फाइनलमा उनले सन्तोष खत्रीलाई सोझो सेट ६–१ र ६–० ले हराए । जितेन्द्रले नगद ६० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे भने सन्तोषले नगद ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाए ।
विजयी खेलाडीहरूलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीले एक समारोहबीच पुरस्कार वितरण गरे । कास्की जिल्ला टेनिस सङ्घका अध्यक्ष राजकुमार गुरुङको सभापतित्वमा भएको पुरस्कार वितरण कार्यक्रममा नेपालका नम्बर १ टेनिस खेलाडी प्रदीप खड्काले पोखराका उदीयमान खेलाडी आर्यषराज पौडेललाई टेनिस प्रशिक्षण दिने सहमति पत्रमा हस्ताक्षर गरेका थिए । कार्यक्रमको सञ्चालन आयोजक समितिका प्रथम उपाध्यक्ष नविन चालिसेले गरेका थिए ।