
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
३राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
४सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
५एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
६चुनावी मैदानमा विप्लव
७राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
८पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
९जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
१०राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
११पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
१२लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
५पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
६पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
७राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
८नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
९पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
१०राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
११‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१२लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
पोखरा, ११ भदौं । नेपाली सङ्गीत क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाएका गायक, सङ्गीतकार तथा रचनाकार प्रशान्त पौडेलको नयाँ म्युजिक भिडियो भाद्र १३ गते रिलिज हुने भएको छ। सयौँ हिट गीतहरूमार्फत दर्शक र श्रोताको मन जितेका पौडेलको नयाँ गीत “भए तिम्रै हुने हो, नभए एक्लै काट्छु जुनि यो” को म्युजिक भिडियो रिलिजको तयारीमा छ।
पौडेलले आफ्नै शब्द, सङ्गीत र स्वरमा तयार पारेको यो गीत वेब रेकर्डिङ स्टुडियोमार्फत रेकर्ड गरिएको हो। गीतमा उनलाई गायिका बेनिसा पौडेलले साथ दिएकी छन्। म्युजिक भिडियोमा प्रशान्तले पोखराकी युवा व्यवसायी मञ्जु बिष्टसँग स्क्रिन सेयर गरेका छन्। मञ्जुको यो पहिलो म्युजिक भिडियो हो, जुन उनको आफ्नै ओएसिस क्रिएसन पोखराको प्रस्तुतिमा बजारमा आउँदैछ।
यो म्युजिक भिडियो अनिल के. मानन्धरले निर्देशन गरेका छन् भने दिनशन शाहले सम्पादन र नरेन्द्र बियोगीले मिक्सिङ गरेका छन्। गीत प्रशान्त पौडेलको आधिकारिक युट्युब च्यानल “प्रशान्त पौडेल युट्युब च्यानल” मार्फत भाद्र १३ गते शुक्रबार रिलिज हुनेछ।
प्रशान्त पौडेल विगत १५ वर्षदेखि सङ्गीत क्षेत्रमा सक्रिय छन्। उनको “सान्नानी” बोलको गीतले युट्युबमा करोड क्लबमा प्रवेश गरिसकेको छ। सरल र अन्तर्मुखी स्वभावका पौडेल गायन, रचना र सङ्गीतसँगै अभिनयमा पनि उत्तिकै रुचि राख्छन्। उनको यो नयाँ गीत र म्युजिक भिडियोले पनि दर्शक र श्रोताको मन जित्ने अपेक्षा गरिएको छ।
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
५पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण