१फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
२मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
३‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
४पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई
६सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
७‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
८इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
९पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
१०माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
११मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१२मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६डुलुवाको अध्यक्षमा योगेश भट्टराई
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
एक शताब्दीसम्म धर्म शासन गरेर परिनिर्वाण हुनु भएका पूजनीय रिम्पोछेको जीवनीले हामीलाई मानवता, विश्व कल्याण र शान्तिको बाटोमा हिँड्न सधैं प्रेरित गरिरहने छ।
*गेसे लोडोई छोगलेक्
संसारकै पुरानो धर्म हो, ‘युङ्डुङ् बोन्’। यसको अभ्यास भएको १८ हजार ४२ वर्ष भइसक्यो। ग्याल्वा शेन्राव मिवोले मानव कल्याण र सुख शान्तिका लागि प्रतिपादन गर्नु भएको युङ्ढुृङ बोन धर्म अनुशरण गरेर संसारलाई उज्यालो मार्गमा हिँडाउने अग्रणी गुरु हुनुहुन्थ्यो, योङ्जिन रिम्पोचे। परम पूजनीय योङ्जिन लोपन तेन्जिङ नाम्दाक रिम्पोछे बोन परम्पराका तीन गोप्य परम्पराको धरहरा को रूपमा तिब्बती पात्रोको ‘अग्नीे–बाघ’ वर्षमा सन् १९२६ मा जन्मनु भएको थियो ।
पूजनीय रिम्पोचेज्यूले १०० वर्षसम्म धर्म शासन गरी मानव जगत र जीवजिवात्माको हित गर्नु भयो। उहाँको कामबाट धर्मसंस्कृतिको रक्षामा समर्पित रहने प्रेरणा मिल्दछ।
पूजनीय गुरुले सङ्कट र विपत्को समयमा पनि कुशलतापूर्वक शासन गरी सम्पूर्ण जगत र प्राणीको भलाई गर्नु भयो। ‘युङ्डुङ् बोन्’को शासनलाई सोच्नुपर्दा पूजनीय रिम्पोचे जस्तो कृपालु यस धर्तिमा अहिलेसम्म पाल्नु भएको छैन।
पूजनीय रिम्पोचेज्यूले सानै उमेरदेखि असल गुरु अर्थात् कल्याणमित्रबाट राम्रो शिक्षादीक्षा प्राप्त गर्नुभयो ।
सन् १९५२ मा ‘गेशे’को उपाधि हासिल गर्नु भएर ‘लोपोन’ उपाधी ग्रहण गरेदेखि ७० वर्षसम्म बोन धर्म अध्ययन एवम् प्रशिक्षण कार्यलाई निरन्तरता दिनुभयो।
संसारकै पुरानो धर्म हो, ‘युङ्डुङ् बोन्’। यसको अभ्यास भएको १८ हजार ४२ वर्ष भइसक्यो।
स्वदेश तथा विदेशमा उहाँका हजारौं संख्यामा शिष्यहरू छन्। ‘बोन्’ धर्मको इतिहासमा प्रसिद्ध विद्वानहरू धेरै पाल्नुभएको थियो तर उहाँ जस्तो बोन धर्मसंस्कृतिका निम्ति यति लामो समय प्रशिक्षण दिने अरु कोही भएन।
भारतको हिमाञ्चल प्रदेशको दलेन्जी भन्ने ठाउँमा ३३ औं मेन्री ठिजिन रिम्पोचे र योङजिन रिम्पोज्यूबाट पाल सेन्तेन मेन्री गुम्बा निर्माण सुरुवात गरी श्येडा र साधना शिक्षा सञ्चालन गर्नु भयो।
उहाँले धेरै वर्ष त्यहाँको गुम्बामा बसेर बोन धर्म साधनाका साथै मुख्य प्रशिक्षक (पोन्लोब)को भूमिका निर्वाह गर्नुभयो।
उहाँकै योगदानका कारण नेपाल र भारतमा गेशे (डाक्टर अफ फिलोसपी) सम्म पढाई सुरु भएको हो।
त्यसैगरी ‘बोन’ धर्मका ग्रन्थहरू ‘नाइन वे अफ बोन’ पहिलो पटक अङ्ग्रेजी भाषामा अनुवाद गर्नु भएर संसारलाई ‘बोन्पो’को बारेमा वास्तविक परिचय गराउनु हुने उहाँ प्रथम व्यक्ति हुनुहुन्छ।
उहाँले हिमाली क्षेत्रमा आम्ची परम्परा शिक्षा विद्यालय र शिल्प विद्याको विद्यालय स्थापना गरेर उहाँले धेरै वर्षसम्म त्यसको आर्थिक व्यवस्थापन गर्नु भएको थियो।
हामीले वि.सं. २०८१ माघ २४ गतेकाठमाडौंको ट्रितेन नोर्बुचे गुम्बामा भव्यताका साथ पूजनीय रिन्पोछेज्यूको शताब्दीऔं जन्मोत्सव मनाउने अबसर पायौं। उहाँको जीवनीबाट प्रेरणा लिएर हामी आफ्नो जीवनलाई सार्थक बनाऔं।
उहाँले सन् १९८६ सालमा काठमाडौंको तीनघरेमा ‘ट्रितेन नोर्बुचे गुम्बा’ स्थापना गर्नुभयो । र, यसलाई बोन धर्माबलम्बीको नेपालकै ठुलो गुम्बाको रुपमा स्थापित गराउनु भयो । यहाँ बोन धर्म संस्कृतिको संरक्षण र साधना गरिन्छ। साथै गेशेसम्मको पढाई हुन्छ। नेपालभित्र इतिहास बोकेका पुरातात्विक महत्वका धेरै गुम्बा भए पनि गेशे उपाधीसम्म पूर्ण पढाई हुने यो एक मात्र गुम्बा हो ।
उहाँले बोन धर्मको इतिहास, संस्कृति, परम्परा र साधना सम्बन्धी २५ ठेलिभन्दा धेरै पुस्तकहरू रचना गर्नु भएको छ। उहाँले सन् १९६४ सालबाट ‘बोन धर्मको इतिहास’ नामक पुस्तक लेखेर लेखन कार्य शुभारम्भ गर्नु भएको थियो। यी पुस्तक बोन धर्मको अध्ययन र अभ्यास गर्नेहरूका लागि सुन्दर उपहार हुन्।
कलियुगको समयमा युङडुङ बोन धर्म संस्कृतिको रक्षा र प्रवद्र्धनका निम्ति मनुष्य लोकमा पाल्नु भएका पूजनीय रिम्पोचेज्यूको योगदान अतुलनीय छ। त्यसैले उहाँको योगदान सधैं अमर रहिरहनेछ।
बाहिरबाट हेर्दा उहाँ सामान्य भिक्षु जस्तो देखिनु हुन्थ्यो। जीवनभर जनहितमा लाग्नु भएका पूजनीय रिम्पोचेज्यू सरल स्वाभावका हुनुहुन्थ्यो। उहाँको भित्री मन पनि सफा थियो। निरन्तर ध्यानमा लिन हुने उहाँ महापुरुष हुनुहुन्थ्यो।
श्रवण, चिन्तन, पठनपाठन आदि स्वभावसहित हाम्रा मांस चक्षुले दर्शन गर्न सक्ने लीलाले हामी अनुयायीहरूका परमार्थ गुरु हुनुहुन्थ्यो।

अन्त्यमा, हामीले वि.सं. २०८१ माघ २४ गतेकाठमाडौंको ट्रितेन नोर्बुचे गुम्बामा भव्यताका साथ पूजनीय रिन्पोछेज्यूको शताब्दीऔं जन्मोत्सव मनाउने अबसर पायौं। उहाँको जीवनीबाट प्रेरणा लिएर हामी आफ्नो जीवनलाई सार्थक बनाऔं।
दुःखको कुरा, वि.स. २०८२ जेठ २९ गतेका दिन बिहान ७ः४५ बजे हाम्रा परमपूज्य योङ्जिन रिम्पोछेज्यूले काठमाडौंको शंखरापुर नगरपालिका वडा नं। ३ जहरसिंह पौवास्थित ध्यान केन्द्रमा महापरिनिर्वाण प्राप्त गर्नु भयो। आठ दिनसम्म थुक्टाम (ध्यानमा) बस्नु भएको थियो। ध्यान समाप्त भएपछि नवौं दिनमा उहाँको पार्थिव शरीर (कुदुङ)लाई ट्रितेन नोर्बुचे गुम्बामा स्थानान्तरण गरियो।
पूजनीय रिम्पोचेज्यूले १०० वर्षसम्म धर्म शासन गरी मानव जगत र जीवजिवात्माको हित गर्नु भयो। उहाँको कामबाट धर्मसंस्कृतिको रक्षामा समर्पित रहने प्रेरणा मिल्दछ।
गुम्बामा धार्मिक विधि विधानअनुसार ४९ दिनसम्म उहाँको पूजा चलिरहेको छ। आज उहाँको ४९ दिनको अन्तिम दिन हुँदा विश्वभर रहेका बोनपो धर्मावलम्बी तथा उहाँका चेला–शिष्यहरूले उहाँको परिनिर्वाणको अनुशरण गर्दै त्रितेन नोर्बुचे गुम्बामा भेला भई पूजा गरिरहेका छन्।
२०२५ अगस्ट ६ तारिखका दिन, कुनरिक लेशी घुन न्यक्को महा अग्नि पूजामार्फत उहाँको अन्तिम दाहसंस्कार गरिँदैछ। उहाँको भौतिक शरीर हामीमाझ नरहे पनि उहाँको सुकर्मको उज्यालोमा हामी हिँडिरहनेछौं। युगयुगसम्म हामी उहाँलाई सम्झिरहनेछौं।
संसारकै पुरानो धर्म हो, ‘युङ्डुङ् बोन्’। यसको अभ्यास भएको १८ हजार ४२ वर्ष भइसक्यो। ग्याल्वा शेन्राव मिवोले मानव कल्याण र सुख शान्तिका लागि प्रतिपादन गर्नु भएको युङ्ढुृङ बोन धर्म अनुशरण गरेर संसारलाई उज्यालो मार्गमा हिँडाउने अग्रणी गुरु हुनुहुन्थ्यो, योङ्जिन रिम्पोचे। परम पूजनीय योङ्जिन लोपन तेन्जिङ नाम्दाक रिम्पोछे बोन परम्पराका तीन गोप्य परम्पराको धरहरा को रूपमा तिब्बती पात्रोको ‘अग्नीे–बाघ’ वर्षमा सन् १९२६ मा जन्मनु भएको थियो ।
पूजनीय गुरुले सङ्कट र विपत्को समयमा पनि कुशलतापूर्वक शासन गरी सम्पूर्ण जगत र प्राणीको भलाई गर्नुभयो। ‘युङ्डुङ् बोन्’को शासनलाई सोच्नुपर्दा पूजनीय रिम्पोचे जस्तो कृपालु यस धर्तिमा अहिलेसम्म पाल्नु भएको छैन।
पूजनीय रिम्पोचेज्यूले १०० वर्षसम्म धर्म शासन गरी मानव जगत र जीवजिवात्माको हित गर्नु भयो। उहाँको कामबाट धर्मसंस्कृतिको रक्षामा समर्पित रहने प्रेरणा मिल्दछ।
पूजनीय गुरुले सङ्कट र विपत्को समयमा पनि कुशलतापूर्वक शासन गरी सम्पूर्ण जगत र प्राणीको भलाई गर्नुभयो। ‘युङ्डुङ् बोन्’को शासनलाई सोच्नुपर्दा पूजनीय रिम्पोचे जस्तो कृपालु यस धर्तिमा अहिलेसम्म पाल्नु भएको छैन।
पूजनीय रिम्पोचेज्यूले सानै उमेरदेखि असल गुरु अर्थात् कल्याणमित्रबाट राम्रो शिक्षादीक्षा प्राप्त गर्नुभयो ।
सन् १९५२ मा ‘गेशे’को उपाधि हासिल गर्नु भएर ‘लोपोन’ उपाधी ग्रहण गरेदेखि ७० वर्षसम्म बोन धर्म अध्ययन एवम् प्रशिक्षण कार्यलाई निरन्तरता दिनुभयो।
बाहिरबाट हेर्दा उहाँ सामान्य भिक्षु जस्तो देखिनु हुन्थ्यो। जीवनभर जनहितमा लाग्नु भएका पूजनीय रिम्पोचेज्यू सरल स्वाभावका हुनुहुन्थ्यो। उहाँको भित्री मन पनि सफा थियो। निरन्तर ध्यानमा लिन हुने उहाँ महापुरुष हुनुहुन्थ्यो।
स्वदेश तथा विदेशमा उहाँका हजारौं संख्यामा शिष्यहरू छन्। ‘बोन्’ धर्मको इतिहासमा प्रसिद्ध विद्वानहरू धेरै पाल्नुभएको थियो तर उहाँ जस्तो बोन धर्मसंस्कृतिका निम्ति यति लामो समय प्रशिक्षण दिने अरु कोही भएन।
भारतको हिमाञ्चल प्रदेशको दलेन्जी भन्ने ठाउँमा ३३ औं मेन्री ठिजिन रिम्पोचे र योङजिन रिम्पोज्यूबाट पाल सेन्तेन मेन्री गुम्बा निर्माण सुरुवात गरी श्येडा र साधना शिक्षा सञ्चालन गर्नु भयो।
उहाँले धेरै वर्ष त्यहाँको गुम्बामा बसेर बोन धर्म साधनाका साथै मुख्य प्रशिक्षक (पोन्लोब)को भूमिका निर्वाह गर्नुभयो।
उहाँकै योगदानका कारण नेपाल र भारतमा गेशे (डाक्टर अफ फिलोसपी) सम्म पढाई सुरु भएको हो।
हामीले वि.सं. २०८१ माघ २४ गतेकाठमाडौंको ट्रितेन नोर्बुचे गुम्बामा भव्यताका साथ पूजनीय रिन्पोछेज्यूको शताब्दीऔं जन्मोत्सव मनाउने अबसर पायौं। उहाँको जीवनीबाट प्रेरणा लिएर हामी आफ्नो जीवनलाई सार्थक बनाऔं।
त्यसैगरी ‘बोन’ धर्मका ग्रन्थहरू ‘नाइन वे अफ बोन’ पहिलो पटक अङ्ग्रेजी भाषामा अनुवाद गर्नु भएर संसारलाई ‘बोन्पो’को बारेमा वास्तविक परिचय गराउनु हुने उहाँ प्रथम व्यक्ति हुनुहुन्छ।
उहाँले हिमाली क्षेत्रमा आम्ची परम्परा शिक्षा विद्यालय र शिल्प विद्याको विद्यालय स्थापना गरेर उहाँले धेरै वर्षसम्म त्यसको आर्थिक व्यवस्थापन गर्नु भएको थियो।
उहाँले सन् १९८६ सालमा काठमाडौंको तीनघरेमा ‘ट्रितेन नोर्बुचे गुम्बा’ स्थापना गर्नुभयो । र, यसलाई बोन धर्माबलम्बीको नेपालकै ठुलो गुम्बाको रुपमा स्थापित गराउनु भयो । यहाँ बोन धर्म संस्कृतिको संरक्षण र साधना गरिन्छ। साथै गेशेसम्मको पढाई हुन्छ। नेपालभित्र इतिहास बोकेका पुरातात्विक महत्वका धेरै गुम्बा भए पनि गेशे उपाधीसम्म पूर्ण पढाई हुने यो एक मात्र गुम्बा हो ।
उहाँले बोन धर्मको इतिहास, संस्कृति, परम्परा र साधना सम्बन्धी २५ ठेलिभन्दा धेरै पुस्तकहरू रचना गर्नु भएको छ। उहाँले सन् १९६४ सालबाट ‘बोन धर्मको इतिहास’ नामक पुस्तक लेखेर लेखन कार्य शुभारम्भ गर्नु भएको थियो। यी पुस्तक बोन धर्मको अध्ययन र अभ्यास गर्नेहरूका लागि सुन्दर उपहार हुन्।
उहाँको ४९ दिनको अन्तिम दिन हुँदा विश्वभर रहेका बोनपो धर्मावलम्बी तथा उहाँका चेला–शिष्यहरूले उहाँको परिनिर्वाणको अनुशरण गर्दै त्रितेन नोर्बुचे गुम्बामा भेला भई पूजा गरिरहेका छन्।
बाहिरबाट हेर्दा उहाँ सामान्य भिक्षु जस्तो देखिनु हुन्थ्यो। जीवनभर जनहितमा लाग्नु भएका पूजनीय रिम्पोचेज्यू सरल स्वाभावका हुनुहुन्थ्यो। उहाँको भित्री मन पनि सफा थियो। निरन्तर ध्यानमा लिन हुने उहाँ महापुरुष हुनुहुन्थ्यो।
श्रवण, चिन्तन, पठनपाठन आदि स्वभावसहित हाम्रा मांस चक्षुले दर्शन गर्न सक्ने लीलाले हामी अनुयायीहरूका परमार्थ गुरु हुनुहुन्थ्यो।
कलियुगको समयमा युङडुङ बोन धर्म संस्कृतिको रक्षा र प्रवद्र्धनका निम्ति मनुष्य लोकमा पाल्नु भएका पूजनीय रिम्पोचेज्यूको योगदान अतुलनीय छ। त्यसैले उहाँको योगदान सधैं अमर रहिरहनेछ।
अन्त्यमा, हामीले वि.सं. २०८१ माघ २४ गतेकाठमाडौंको ट्रितेन नोर्बुचे गुम्बामा भव्यताका साथ पूजनीय रिन्पोछेज्यूको शताब्दीऔं जन्मोत्सव मनाउने अबसर पायौं। उहाँको जीवनीबाट प्रेरणा लिएर हामी आफ्नो जीवनलाई सार्थक बनाऔं।
दुःखको कुरा, वि.स. २०८२ जेठ २९ गतेका दिन बिहान ७ः४५ बजे हाम्रा परमपूज्य योङ्जिन रिम्पोछेज्यूले काठमाडौंको शंखरापुर नगरपालिका वडा नं. ३ जहरसिंह पौवास्थित ध्यान केन्द्रमा महापरिनिर्वाण प्राप्त गर्नुभयो। आठ दिनसम्म थुक्टाम (ध्यानमा) बस्नु भएको थियो। ध्यान समाप्त भएपछि नवौं दिनमा उहाँको पार्थिव शरीर (कुदुङ)लाई ट्रितेन नोर्बुचे गुम्बामा स्थानान्तरण गरियो।
उहाँको भौतिक शरीर हामीमाझ नरहे पनि उहाँको सुकर्मको उज्यालोमा हामी हिँडिरहनेछौं। युगयुगसम्म हामी उहाँलाई सम्झिरहनेछौं।
गुम्बामा धार्मिक विधि विधानअनुसार ४९ दिनसम्म उहाँको पूजा चलिरहेको छ। आज उहाँको ४९ दिनको अन्तिम दिन हुँदा विश्वभर रहेका बोनपो धर्मावलम्बी तथा उहाँका चेला–शिष्यहरूले उहाँको परिनिर्वाणको अनुशरण गर्दै त्रितेन नोर्बुचे गुम्बामा भेला भई पूजा गरिरहेका छन्।
२०२५ अगस्ट ६ तारिखका दिन, कुनरिक लेशी घुन न्यक्को महा अग्नि पूजामार्फत उहाँको अन्तिम दाहसंस्कार गरिँदैछ।