
१गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
३पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
४बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो
६पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
७व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
८तिब्बतर्फ ताल पुन: फुट्यो
९चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१०रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
४फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
५२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
६जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
७पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
८मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
९पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
१०असई बनाइदिन्छु भन्दै १० लाख ठगी
११प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
१२रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
डुम्रे (तनहुँँ), २६ चैत । पर्यटकीय क्षेत्र भुजिकोटको प्रवर्द्धन गर्न उकालो दौड प्रतियोगिता गरिने भएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ स्थित पर्यटकीय क्षेत्र भुजिकोट स्थानथोकको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले दौड प्रतियोगिता गरिने भएको हो ।
नयाँ वर्ष २०८२ को पहिलो दिन वैशाख १ गते ग्रामीण पर्यटकीय गाउँ भुजिकोटको प्रचार गर्न ‘दोस्रो भुजिकोट स्थानथोक राष्ट्रिय खुला उकालो दौड प्रतियोगिता’ गरिने अन्नपूर्ण युवा क्लब कोत्रेका पूर्वअध्यक्ष एवं कार्यक्रम संयोजक खेम गुरुङले जानकारी दिनुभयो ।
गुरुङका अनुसार १८ देखि ४५ वर्ष उमेर समूहका महिला र पुरुष सहभागी हुने गरी खुला दौड प्रतियोगिता गरिने भएको हो ।
प्रतियोगितामा प्रथमसहित पाँचौँ स्थानसम्मका धावकलाई पुरस्कारको व्यवस्था गरिएको छ । प्रथम पुरस्कार रु ३३ हजार ३३३, द्वितीय पुरस्कार रु २२ हजार २२२, तृतीय पुरस्कार रु ११ हजार १११, चौथो पुरस्कार रु पाँच हजार ५५५ र पाँचौँ पुरस्कार तीन हजार ३३३ नगद रहेको छ । कोत्रेचोकदेखि स्थानथोकसम्म नौ किलोमिटरको दूरीमा प्रतियोगिता हुने आयोजकले जनाएको छ ।
क्लबका अध्यक्ष अनिल खनालले दौड प्रतियोगिताका साथै गुलेली हान्ने, कुखुराको भाले समाउने र सांस्कृतिक प्रस्तुतिलगायतका कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । क्लबले विसं २०७५ मा पनि भुजिकोट उकालो दौड प्रतियोगिता सञ्चालन गरेको थियो ।
भुजिकोटबाट कास्कीका सातवटै ताल, विभिन्न हिमशृङ्खला अवलोकन गर्न सकिन्छ ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
४२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
५फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम