
१रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
२स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
३विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
४बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
५स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
६पत्रकार अमृतनाथलाई नेफ्स्कुन पत्रकारिता पुरस्कार
७ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
८सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
९प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
१०रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
११मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
१२‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
४ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
५नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
६सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
७अफवाह नफैलाउन प्रहरीको आग्रह
८सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
९एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
१०२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
११जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
१२पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
पोखरा २६ मङ्सिर । पोखराको छोरेपाटनस्थित छोरेपाटन माध्यमिक विद्यालयले ४६ओेैं वार्षिक उत्सवको अबसरमा आउँदो पुस १४ गते पोखरा महानगरस्तरीय माध्यामिक तह १ दिने विज्ञान प्रदर्शनीको आयोजना गर्ने भएको छ ।
प्रदर्शनीमा तीसवटा भन्दा बढी विद्यालयहरुको सहभागिता रहने अनुमान बिद्यालयले गरेको छ । प्रदर्शनीमा तीन हजार भन्दा बढी दर्शकहरुले अवलोकन गर्ने आँकलन विद्यालयले गरेको छ ।
विद्यार्थीहरुले किताबमा पढेका विषयलाई यस किसिमको प्रदर्शनीले बुुझ्न सजिलो बनाउने छ भने कक्षा कोठामा सिकेका ज्ञानहरुलाई व्यवहारिक प्लेटफर्म उपलब्ध गराउने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको बिद्यालयका प्रधानाध्यापक डिल्लीराम शर्माले बताए ।
कार्यक्रम सफल बनाउन बिद्यालयका रसायन बिज्ञान का शिक्षक नारायण थापाको संयोजकत्वमा उपसमिति गठन गरी विभिन्न कार्य बिभाजन गरिएको बिज्ञान समुहका इन्चार्ज मेघनाथ पौडेलले जानकारी दिएका छन् ।
प्रतियोगिता प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने बिद्यालयले क्रमशः नगद २० हजार, १५ हजार, १० हजार र ७ हजारसहित प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन् ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
४ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
५नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति