
१फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
२कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
३गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
४भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
५पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
६बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
७रसुवा बाढी : ७८१ जनाको शव भेटियो
८पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
९व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१०तिब्बतर्फ ताल पुन: फुट्यो
११चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१२रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
६असई बनाइदिन्छु भन्दै १० लाख ठगी
७पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
८प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
९रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
१०पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
११सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
पोखरा, १७ साउन । माछापुच्छ्रे गाउँपालिका वडा नं. १ रुम्जामा शशिधर काफ्लेको घरमा चोरी तथा डकैती गर्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ । साउन ३ गते ४÷५ जनाको समूहमा आएर धारिलो हतियार देखाई विभिन्न किसिमका सुनका गरगहना, पैसा र मोवाइल लुटेका थिए ।
जिल्ला प्रहरी कार्यालय कास्कीले दिएको जानकारी अनुसार पक्राउ पर्नेहरुमा कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं. ४ लाहाचोक बस्ने ४२ वर्षीय सूर्यबहादुर घर्ती क्षेत्री, सोही गाउँपालिका वडा नं. २ भराभरी बस्ने ५१ वर्षीय खड्क बहादुर पुनमगर, पोखरा वडा नं. २१ का ५८ वर्षीय लोकबहादुर रानामगर र पोखरा वडा नं. ३ नदिपुर बस्ने ३५ वर्षीय राजु सुनार रहेका छन् ।
उनीहरुले राति ८ः३० बजेको समयमा धारिलो हतियार देखाई सुनका गरगहनामा सिक्री १ थान, तिलहरी १ थान, औंठी ३ थान र रिङ ३ जोर, नगद १ लाख ७३ हजार र एउटा मोवाइल लुटेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।
चोरी भएको सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलीले प्रारम्भिक अनुसन्धान गरे पश्चात् नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलीले उक्त घटनामा संलग्न ४ जनालाई पक्राउ गर्न सफल भएको हो ।
पक्राउ परेका ४ जनालाई चोरी तथा डाँका सम्बन्धी मुद्दामा जिल्ला अदालत कास्कीबाट ५ दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाईएको जिप्रका कास्कीका प्रवक्ता शर्माले बताए ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने