
१गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
२पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
३सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
४फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
५कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
६गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
९बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
१०रसुवा बाढी : ७८१ जनाको शव भेटियो
११पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
१२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
३पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५असई बनाइदिन्छु भन्दै १० लाख ठगी
६प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
७पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
८रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
९व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१०पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
११सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१२रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
पोखरा । रक्सीको नसामा चुरोट हराएको निहुँमा झैझगडा हुँदा आफ्नै साथीको हत्या गरेर फरार भएका प्रेम भनिने नन्दलाल श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गर्न सफल भएको छ । सिन्धुली सुनकोशी गाउँपालिका–१ निवासी २३ वर्षीय नन्दलाल श्रेष्ठलाई प्रहरीले तनहुँ आँबुखैरेनी नगरपालिका वडा नं. २ माक्र्यु सडक खण्डमा रिक्सामा काठमाडौं जाँदै गर्दा पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको हो ।
पोखरा महानरपालिका वडा नं. ६ स्थिति बसुन्धरापार्कमा बसी कवाडीको सामानहरु उठाउने काम गर्ने अन्दाजी २४/२५ वर्षका कृष्ण चौधरीलाई टाउकोमा ढुङ्गाले हिर्काएर प्रेमले गम्भिर घाईते बनाएका थिए । तत्कालै वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी नायव उपरीक्षक (डिएसपी) यादव ढकालको कमाण्डमा खटिएको टोलीले घाईतेको उपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाएको थियो । तर उपचारका क्रममा चौधरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता सुवास हमालले जानकारी दिएका छन् ।
गत असोज महिनाको पहिलो हप्तामा सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका वडा नं. २ कुशेश्वर दुम्जा घर भएका २३ वर्षीय नन्दलाल श्रेष्ठ रिक्सासहित काम गर्नका लागि पोखरा आएका थिए । पोखरामा आई लेकसाईड, बसुन्धरापार्क, पृथ्वीचोकसहित विभिन्न स्थानबाट कवाडी संकलन गरी बेच्ने काम गर्दै आईरहेको कास्की प्रहरीले जानकारी दिएको छ ।
सोही क्रममा कार्तिक २२ गते दिउँसो अन्दाजी ४ बजेको समयमा पोखरा वडा नं. ६ बसुन्धरापार्कमा दाङ जिल्ला घोराई घर बताउने अन्दाजी २४÷२५ वर्षका कृष्ण चौधरीसँग भेट भईसँगै बस्दै आएका थिए । सोही दिन साँझ अन्दाजी ७ बजेको समयमा चौधरी र श्रेष्ठ सँगै बसी सौफी नामको रक्सी मिलेर खाएका थिए । चौधरीले मेरो श्रीमतीले खाना पकाएको छ, सँगै खानाखान जाउँ भनी दुवैजना बसुन्धरा पार्कमा रहेको प्रतिक्षालयमा गईसँगै खाना खाएका थिए । सोही समयमा चौधरीकी श्रीमतीले चुरोट हरायो भनेपछि चौधरीले किन चोरेको भनेर नन्दलालको पेटमा समाउँदा उल्टै नन्दलालले धकेली परसम्म पु¥याएका थिए । त्यसपछि चौधरीले आगो बाल्ने चुलोको ढुङ्गा समाती नन्दलाललाई हिर्काउन खोज्दा उल्टै नन्दलाले ढुङ्गा खोसेर चौधरीको टाउकोमा तीनपटकसम्म हिर्काएर गम्भिर घाईते बनाई भागेको कास्की प्रहरीले दिएको विवरणमा उल्लेख छ । तत्कालै पुगेको वडा प्रहरी कार्यालय बैदामको टोलीले नन्दलालको हुलियाका आधारमा तत्कालै खोजतलासका लागि परिपत्र गरेको थियो ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
३पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५असई बनाइदिन्छु भन्दै १० लाख ठगी