
१रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
२प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
३रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
४रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
५नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
६प्रचण्डलाई जन्मथलो कास्की–३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
७सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
८‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
९कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
१०हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
११किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
१२लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
७किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१०क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
११प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
१२हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
लमजुङ । बाख्रा फर्ममा जुवातास खेलाउने र खेल्ने गरेको गोप्य सूचनाको आधारमा छापा मार्दा जिल्ला प्रहरी कार्यालय लमजुङले लाखौं रुपैयाँसहित जुवाडेहरुलाई पक्राउ गर्न सफल भएको छ । मध्यनेपाल नगरपालिका वडा नं. १ जिता सरेदीस्थित सुदीप थापाले सञ्चालन गरेको बाख्रा फर्मबाट मंगलबार दिउँसो ४ बजे नगद ११ लाख ४७ हजार आठसय ४२ रुपैयाँसहित ती जुवाडेहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका जुवाडेहरुलाई सार्वजनिक हित स्वास्थ्य सुरक्षा सुविधा र नैतिकताविरुद्धको कसुरअन्तर्गत जुवा तथा सट्टेबाजी गरेको र गराएको अपराधमा कारबाही गरिने जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी गंगाबहादुर थापाले जानकारी दिएका छन् ।
प्रहरीले जुवातास खेल्दै गरेको अवस्थामा सुन्दरबजार नगरपालिकाका वडा नं.७ का ५० वर्षीय कृष्णबहादुर अधिकारी, सुन्दर नगरपालिका वडा नं. ९ का ५० वर्षीय रामबहादुर गुरुङ, सुन्दरबजार नगरपालिका वडा नं. ४ बस्ने ३९ वर्षीय देव दोङ, सुन्दरबजार नगरपालिका वडा नं. ९ का ३० वर्षीय गोरबहादुर गुरुङ, ६० वर्षीय कुलबहादुर गुरुङ, ४५ वर्षीय रामचन्द्र घर्ती र ३५ वर्षीय योगेन्द्र श्रेष्ठ, मध्यनेपाल नगरपालिका– ३ बस्ने ३१ वर्षीय सन्देश थापा, तनहुँ आबुखैरेनी वडा नं.३ बस्ने ४२ वर्षीय सुरेन्द्र मगर, भानु नगरपालिका वडा नं.१ बस्ने ३७ वर्षीय कृष्णप्रसाद सापकोटा, कास्की जिल्ला रूपा गाउँपालिका वडा नं.७ का रामबाबु भट्टराई, गोरखा नगरपालिका वडा नं.११ बस्ने ४० वर्षीय नरेन्द्र तामाङ, ४० वर्षीय आकाश तामाङ र तनहुँ व्यास नगरपालिका वडा नं. ११ बस्ने ४२ वर्षीय प्रेमबहादुर अधिकारीलाई जुवाखालबाट पक्राउ गरिएको हो ।
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए