
१रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
२मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
३‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
४रोल्पाको उवा पहिरोमा १० जनाको मृत्यु, तीन बेपत्ता
५रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
६असई बनाइदिन्छु भन्दै १० लाख ठगी
७पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
८झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
९२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
१०पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
११घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
१२जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
१अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
२सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
३१६ वर्षको प्रतीक्षापछि विश्व फुटबलको शिखरमा स्पेन
४गण्डकी प्रज्ञा-प्रतिष्ठान पदाधिकारी नियुक्तिबारे उच्च अदालतद्वारा कारण देखाऊ आदेश
५भिटोफ गण्डकीको अध्यक्षमा रमेश अर्याल निर्वाचित
६गाँजा विधेयक गण्डकी प्रदेश प्रमुखद्वारा फिर्ता
७साढे ७ लाख घुससहित सर्लाही सिँचाइ डिभिजन प्रमुख र मेकानिकल अधिकृत क्वार्टरबाटै पक्राउ
८पिपिएलए कास्कीको अध्यक्षमा रुद्र कुँवर
९२ बोरा युरिया मल ल्याउँदा भारतीय जेलमा थुनिए किसान
१०विदेश भ्रमण र रोजगारीको प्रलोभनमा ठगी गर्ने दुईजना प्रस्याङबाट पक्राउ
११पोखरा र भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवालाई दिइँदै आएको सहुलियत दुई वर्ष थप
१२पोखरामा शृंखलाबद्ध चोरी, ४ विदेशीसहित ९ जना विरुद्ध अनुसन्धान सुरु
पोखरा, १२ असार । पोखरामा रहेर म्युजिक भिडियोमा क्रियाशिल रोहन नेपाली अभिनित तिमी सँगैको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा उनलाई प्रियाना आचार्यले साथ दिएकी छिन् । सुभाष ढुंगानाको आवाज रहेको गीतलाई सुन्य प्रकाशले लेखेका हुन् ।
हरि लम्सालको संगीतमा रहेको गीतको म्युजिक भिडियोलाई सुभाष ढुंगानाको अफिसियल युटुब मार्फत सार्वजनिक गरिएको छ । रामजी लामिछानेको निर्देशन र कोरियोग्राफीमा तयार भएको म्युजिक भिडियोबाट रोहन आशावादी छन् । उनका अनुसार हालसम्मको म्युजिक भिडियो भन्दा फरक गीतमा अभिनय गर्ने अवसर मिलेको छ ।
रोहन म्युजिक भिडियोमा क्रियाशिल भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्छन् । यसअघि उनको ‘मायाले बोलेको’ गीत सार्वजनिक भएको थियो । जसमा उनी सँगै बिना रावतको समेत अभिनय थियो । ‘तिमी संगै’ गीत प्रेमिल भएको अभिव्यक्ति रोहनको छ । माया गरेको मान्छे टाढा हुनुको पीडालाई गीत मार्फत प्रस्तुत गरिएको छ । यो एक अर्का बीचको सम्र्पण समेत भएको उनी बताउँछन् ।
१अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
२सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
३१६ वर्षको प्रतीक्षापछि विश्व फुटबलको शिखरमा स्पेन
४गण्डकी प्रज्ञा-प्रतिष्ठान पदाधिकारी नियुक्तिबारे उच्च अदालतद्वारा कारण देखाऊ आदेश
५भिटोफ गण्डकीको अध्यक्षमा रमेश अर्याल निर्वाचित