
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
३पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
४गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
५पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
६सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
७फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
८कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
११पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१२बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
३असई बनाइदिन्छु भन्दै १० लाख ठगी
४प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
५पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
६व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
७पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
८रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
९सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१०रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
११रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
१२चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
पोखरा । लायन्स क्लब अफ पोखरा ग्रीन वेभको आयोजना तथा जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा पोखरा १८ मा रहेको शान्त माविमा साइबर क्राइम सम्वन्धि सचेतना कार्यक्रम बिहीबार सम्पन्न भएको छ । पछिल्लो समय समाजमा साइबर क्राइम बढ्दै गएकाले समयमै सचेत गराउन उक्त विद्यालयका कक्षा ९ देखि १२ सम्मको विद्यार्थीलाई प्रशिक्षण गराइएको हो ।
विद्यार्थीलाई प्रशिक्षण जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरिक्षक सुन्दर तिवारीले गरेका थिए । उनले प्रशिक्षणकै क्रममा गत वर्ष कास्कीमा मात्रै २ सय ९७ वटा निवेदन साइबर क्राइम सम्वन्धिको रहेको जानकारी दिए । सामाजिक सञ्जालको प्रयोग बढिरहेको हुँदा अपरिचित व्यक्तिलाई सजिलै विश्वास नगर्न उनको भनाई थियो । साथै सामाजिक सञ्जालबाट समस्यामा परेकालाई तिरस्कार होइन साथीभाई तथा परिवारले साथ दिनु अत्यावश्यक रहेको उनले बताए । प्रहरी नायव उपरिक्षक तिवारीले साइबर क्राइमबाट बच्न कस्ता कदम चाल्नुपर्छ वा समयमै कसरी सचेत हुन सकिन्छ लगाएतको विषयमा प्रशिक्षण दिएका थिए । साथै किशोर किशोरीलाई सामाजिक सञ्जालमा राती अवेरसम्म च्याट गरेर बस्दा साइबर क्राइम हुन सक्ने भन्दै उनले सचेत गराएका थिए ।
औपचारिक कार्यक्रममा पिआरओ इन चिफ एमजेएफ लायन किशोर बरालले साइबर क्राइमबाट आफु पनि बच्न र अरुलाई पनि सचेतना गराउन आग्रह गरे । कार्यक्रममा शान्त माविका प्रधानाध्यापक शंकरराज अधिकारीले प्रशिक्षणबाट विद्यार्थीले आफु सचेत हुने र अरुलाई सचेत गराउन महत्वपूर्ण भूमिका खेल्नेमा विश्वस्त रहेको बताए ।
लायन्स क्लब अफ ग्रीन वेभकी अध्यक्ष लक्ष्मी लामाले कार्यक्रम भव्यरुपमा सम्पन्न गर्ने सहभागिहरुलाई धन्यवाद ज्ञापन गरेकी थिइन् । कार्यक्रममा स्वागत मन्तव्य क्लबकी द्धितिय उपाध्यक्ष गिता तिवारीले राखेको थिइन् भने कार्यक्रमको सञ्चालन क्लबकी सचिव सरस्वती पुरीले गरेकी थिइन् ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
३असई बनाइदिन्छु भन्दै १० लाख ठगी
४प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
५पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग