
१पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
२पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
३‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
४पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
५देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
६जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
७फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
८माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
९जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
१०उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
११मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
१२सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
६पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
७कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
८पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
९मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
१०कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
११जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
१२विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
काठमाडौँ । इस्लामिक कट्टरपन्थीहरूले पाकिस्तानको सिन्ध प्रान्तको थारपार्कर जिल्लाको खत्री मोहल्लामा रहेको हिंगलाज माता मन्दिर तोडफोड गरेका छन्। पाकिस्तानमा हिन्दु मन्दिरहरूमाथि लगातार भइरहेको आ’क्रमणको पछिल्लो निशानामा हिंगलाज माताको मन्दिर परेको हो।
हिंगलाज माताको मन्दिरको निर्माण र सञ्चालन पाकिस्तानमा रहेका हिन्दु समुदायले आफ्नै आर्थिक सहयोगबाट गरिरहेका थिए । समाचार एजेन्सी एनआइका अनुसार पाकिस्तानमा विगत २२ महिनामा हिन्दु तीर्थस्थलमा लक्षित गरी भएको यो ११औँ आक्रमण हो ।
पाकिस्तान हिन्दु मन्दिर व्यवस्थापनका अध्यक्ष कृष्ण शर्माले घटनास्थलमै पुगेर सञ्चारमाध्यमसँग इस्लामवादी कट्टरपन्थीलाई नियन्त्रण गर्न पाकिस्तानी सर्वोच्च अदालत र सरकारसमेत मौन बस्ने गरेको बताए।
शर्माले इमरान खानको सरकारले नाम मात्रको अल्पसङ्ख्यकको धार्मिक स्थलहरूमा नाम मात्रको सुरक्षा दिइरहेको बताए । हिन्दुको पवित्र मन्दिरमाथि भएको तोडफोडको घटनालाई लिएर पाकिस्तानका हिन्दु समुदाय आक्रोशित भएका छन् । त्यस्तै स्थानीय हिन्दु नेताहरूले यस विषयमा विरोध र्याली समेत निकालेका छन्।