News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

काठमाडौं उपत्यकामा ३९३९ कोरोना संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै २६०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २९४३ जना, भक्तपुरमा २०१ जना र ललितपुरमा ७९५ जना कोरोना संक्रमित थपिएका हुन् ।