
१पोखरामा प्रहरीको ‘स्वीप अप्रेसन’ : होहल्ला र जुवातासमा संलग्न २३ जना पक्राउ
२एसईईको नतिजा सार्वजनिकः ६५.९८ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’, गत वर्षको तुलनामा सुधार
३बागलुङ बसपार्कमा ‘ग्याङ फाइट’ गर्ने युवतीसहित ६ जना प्रहरी नियन्त्रणमा
४श्रीमानको हस्ताक्षर किर्ते गरी ५० लाख ठगी, दुईजना पक्राउ
५पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित ६ पूर्वमन्त्रीहरु संलग्न
६जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
७पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
८समस्याग्रस्त सहकारीका ऋणीलाई कर्जा तिर्न कडा निर्देशन, नतिरे कालोसूचीदेखि कैदसम्मको कारबाही
९संघर्षको साटो सहयोग तथा सहजीकरण गर्न मेयरको अपिल
१०‘विकल्पविहीन अवस्थामा नहट्ने’ अडान
११लिपुलेक विवादः नेपालद्वारा भारत र चीनलाई ६ बुँदे ‘कूटनीतिक नोट’, भारतले भन्यो-‘दाबी अस्वीकार्य’
१२बालिकाको मुन्द्रा चोरी गर्ने अम्बिका पक्राउ, १८ वटा मुद्दामा फरार
१अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
२धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
३विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
४जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
५पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
६सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
७पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
८रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
९‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
१०पोखरामा सार्वजनिक जग्गाको ‘ओपन डकैती’
११कास्की प्रहरीको ‘स्वीप अप्रेसन’ तीव्र : थप ६१ जना पक्राउ
१२सञ्चारिका समूह गण्डकीको अध्यक्षमा राधिका कँडेल
पोखरा, २४ पुस । गण्डकी प्रदेशस्तरीय खुला आर्चरी प्रतियोगिताको उपाधि म्याग्दीका सुजन पुनले जित्न सफल हुनुभएको छ । कास्की जिल्ला आर्चरी सङ्घले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्ष्य गरी पुस २३ देखि पोखरा रङ्गशालास्थित आर्चरी मैदानमा आयोजना गरेको प्रतियोगिताको आज सम्पन्न फाइनलमा म्याग्दीकै उमेश तिलिजालाई फाइनल ‘सेट प्वाइन्ट’मा ६–२ अङ्कले पराजित गर्दै उहाँ च्याम्पियन बन्नुभयो ।
उपाधिसँगै पुनले नगद रु २५ हजार प्राप्त गर्नुभयो भने उपविजेता तिलिजाले रु २० हजार प्राप्त गर्नुभयो । उपाधि विजेता पुनले पहिलो दिनको ‘¥याङकिङ राउण्ड’मा २७७ अङ्क हान्दै नकाउट चरण प्रवेश गर्नुभएको थियो । नकाउट चरणमा पनि उहाँले उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन बन्न सफल हुनुभएको प्रतियोगिताका संयोजक एवं सङ्घका उपाध्यक्ष बसन्त गौचन(साकुरा)ले जानकारी दिनुभयो ।
यसैगरी प्रतियोगिताको तृतीय स्थानमा म्याग्दीका राजु खोर्जा पुनले कास्कीका पूर्ण गौचनलाई ७–१ अङ्कको सेट प्वाइन्टले पराजित गर्दै नगद रु १५ हजार प्राप्त गर्नुभयो । गौचन प्रतियोगितामा चौथो स्थानमा रहँदै नगद रु १० हजार पुरस्कार पाउनुभयो । यसैगरी ६० वर्षमाथिको भेट्रान्सतर्फको प्रतिस्पर्धामा मार्फा थकाली समाजका हिरामान लालचनले २३३ अङ्क जोड्दै प्रथम स्थान हासिल गर्नुभयो ।
तीन गाउँले थकाली समाजका बुद्धि थकाली २२५ अङ्कसहित द्वितीय र मनाङ समाजका छोर्तेन गुरुङ २२३ अङ्कसहित तृतीय हुन सफल हुनुभयो । भेट्रान्सतर्फको प्रतिस्पर्धामा सात खेलाडीले सहभागिता जनाएका थिए । प्रतियोगितामा चार सेमिफाइनलिष्टसँगै अन्य १२ गरी १६ जना खेलाडीलाई राष्ट्रिय खेलकुदका लागि बन्द प्रशिक्षणमा राखिने कास्की जिल्ला आर्चरी सङ्घका अध्यक्ष योगन्द्र शेरचनले बताउनुभयो ।
प्रतियोगिताका संयोजक गौचनका अनुसार श्याम गुरुङ, प्रदीप पुर्जा, सुविन्द्र गौचन, चोचाङ फगामी, रविन थापा, निशान तुलाचन, प्रकाश घर्ती, उदयकुमार बुढाथोकी, महेश पुर्जा, अम्रिस पुन, भुपेन्द्र घर्ती र दुर्गा घर्तीलाई नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रारम्भिक टोलीमा छनोट गरिएको छ । छनोट भएकामध्येबाट स्टाण्डर्ड ३० मिटरको प्रतिस्पर्धामा चार खेलाडी राष्ट्रिय खेलकुदमा छनोट गरिने बनाइन्छ ।
प्रतियोगितामा कास्की, बाग्लुङ, पर्वत,म्याग्दी, मुस्ताङ र मनाङका गरी ६९ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए । विजेता खेलाडीलाई गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्यसचिव तेजबहादुर गुरुङ, नेपाल आर्चरी सङ्घका केन्द्रीय उपाध्यक्ष बसन्त थकालीलगायतले पुरस्कार वितरण गर्नुभयो ।
१अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
२धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
३विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
४जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
५पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा