News Portal

चर्चित शिर्षकहरु

अन्तर्राष्ट्रिय समाचार

भारतीय प्रधानमन्त्री मोदीको ट्वीटर एकाउन्ट ह्याक

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्वीटर एकाउन्ट ह्याक भएको छ । छोटो समयका लागि ह्याक भएको उनको कार्यालयले पुष्टि गरेको छ।

प्रधानमन्त्री @narendramodi को ट्वीटर ह्यान्डल छोटो समय ह्याक भएको र त्यसबाट प्रसारित कुनै पनि सन्देशलाई बेवास्ता गर्नुपर्ने जनाइएको छ ।

प्रम मोदीका दुई ट्वीटर अकाउन्टहरू छन् – @narendramodi र @PMOIndia। जहाँ @PMOIndia का ४५.४ मिलियन फलोअर्स छन्,।

भने @narendramodi का ७३.४ मिलियनभन्दा बढी फलोअर्स छन् । भारतीय प्रधानमन्त्री प्रायः आफ्नो सरकारका प्रमुख घोषणा वा निर्णयहरू प्रसारित गर्न ट्वीटर प्रयोग गर्दै आएका छन् ।

डनन्यूज ट्रेन्डिङ