
१गण्डकी प्रदेशमा ३५ वटा सहकारी संस्थाको दर्ता खारेज
२गण्डकीबाट कांग्रेसका तिमिल्सिना र एमालेकी देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित
३घुससहित पक्राउ परेका अधिकृत गिरीलाई १ महिना कैद
४आज प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता
५रास्वपाबाट कास्की-२ मा उत्तम पौडेल चुनावी मैदानमा
६आजदेखि शुरु भो, निर्वाचन आचारसंहिता
७पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
८सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
९युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
१०महान्यायाधिवक्ताको विवादास्पद निर्णय
११नेपाली काँग्रेसको सभापतिमा गगन थापा
१२तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
७सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
८पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
९जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
१०लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
११चुनावी मैदानमा विप्लव
१२राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
काठमाडौं । कमला ह्यारिस अमेरिकाको राष्ट्रपतिको सबै शक्तिहरुसहित राष्ट्रपतिको रुपमा काम गर्ने पहिलो महिला बनेकी छिन् । बाइडेनले राष्ट्रपतिको रुपमा आफूसँग भएका सबै शक्तिहरु उपराष्ट्रपति कमला ह्यारिसलाई हस्तान्तरण गरेपछि उनी सर्वशक्तिमान भएकी हुन् ।
राष्ट्रपति बाइडेनले शुक्रबार आफ्नो राष्ट्रपतिको हैसियतका सबै शक्तिहरु उपराष्ट्रपति ह्यारिसलाई हस्तान्तरण गरेका थिए । राष्ट्रपति बाइडेनले कोलोनोस्कोपीको लागि एनेस्थेसिया (बेहोस पार्ने प्रक्रिया) लिनका लागि आफ्नो सबै शक्तिहरु उपराष्ट्रपतिलाई हस्तान्तरण गरेका हुन् ।
उनी हरेक वर्ष कोलोनोस्कोपी गराउँछन् । अमेरिकी राष्ट्रपछि आज शनिबार ७९ वर्षका भएका छन् । अमेरिकी संविधान अनुसार राष्ट्रपतिले केही समयको लागि कसैलाई पनि आफ्नो स्थानमा कार्यवाहक राष्ट्रपति नियुक्त गर्न पाउँछन् ।
सीएनएनका अनुसार कमला ह्यारिस ८५ मिनेटको लागि अमेरिकाकै सबैभन्दा शक्तिशाली व्यक्ति बनिन् । अहिलेको लागि यो जिम्मेवारी उपराष्ट्रपति कमला ह्यारिसलाई दिइएको हो ।
यो जिम्मेवारी यसकारण पनि महत्वपूर्ण छ किनकि हालै बाइडेन र ह्यारिसबीच तनावको खबर बाहिरिएको थियो । यसअघि बाइडेनले २०१९ मा फुल बडी टेस्ट गराएका थिए । परीक्षणमा उनलाई पूर्ण रुपमा स्वस्थ र राष्ट्रपतिको कर्तव्य सफलतापूर्वक निर्वाह गर्नको लागि मेडिकल रुपमा उपयुक्त पाइएको थियो ।
अहिले संविधानअनुसार उपराष्ट्रपतिलाई राष्ट्रपतिको शक्ति हस्तान्तरण गरिएपछि अमेरिकाका सबै सैन्य शक्ति कमला ह्यारिसले प्रयोग गरेकी छिन् । यस क्रममा उनले वेस्ट विंगमा रहेको आफ्नो कार्यालयबाटै काम गरिन् ।
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर