
१पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
२स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
३‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
४पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
५आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
६फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
७मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
१०डुलुवाको अध्यक्षमा योगेश भट्टराई
११सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
१२‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६डुलुवाको अध्यक्षमा योगेश भट्टराई
७‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
८पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
काठमाडाै । अश्लिल भिडियो बनाएर चर्चामा आएकी नायिका पुनम पाण्डेका श्रीमान् स्याम बम्बेलाई मुम्बई प्रहरीले पक्राउ गरेको छ । स्यामलाई उनकी श्रीमती पुनम पाण्डेले गरेको ऊजुरीको आधारमा पक्राउ गरेको प्रहरीले जानकारी दिएकोछ । पुनमले आफूमाथि कुटपिट गरेको भन्दै स्यामविरुद्ध थानामा ऊजुरी दिएकी छिन् ।
मुम्बई प्रहरीले दिएको जानकारी अनुसार ऊजुरी दर्ता गरेपछि पुनम पाण्डे अस्पताल भर्ना भएकी छिन् । प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यम एएनआईका अनुसार पुनमको टाउको, आँखा र अनुहारमा गम्भीर चोट लागेको छ । प्रहरीले यो मामिलामा अनुसन्धान गरिरहेको बताएको छ ।
स्याम बम्बेमाथि पुनमले प्रताडित गरेको आरोप लगाएकी छिन् । अघिल्लो वर्ष सेप्टेम्बरमा पनि विवाहको केही दिनपछि नै पुनमले स्याममाथि शोषण र धम्की दिएको आरोप लगाएकी थिइन् । त्यतिबेला उनीहरु गोवामा थिए, जहाँ गोवा अदालतले स्यामलाई सशर्त जमानत दिएको थियो ।
पुनमले श्रीमानको यस्तो व्यवहारपछि विवाह तोड्ने कुरा गरेकी थिइन् । यद्यपि, पछि पुनम र स्यामबीच कुरा मिल्यो र सबैकुरा ठिक भएको उनीहरुले बताएका थिए ।
तर पुनमको ऊजुरीपछि उनीहरुबीच ठाकठुक जारी भएको अनुमान गर्न सकिन्छ । स्मरण रहोस् पुनमका श्रीमान् स्याम एक फिल्म निर्माता हुन् । उनले गल बन गई र बेफिक्राजस्ता गीतको निर्देशन पनि गरेका छन् ।
पुनमलाई भने अश्लिल भिडियो बनाएको आरोपमा केहि समय अघि प्रहरीले पक्राउ समेत गरेको थियो ।
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई