
१रसुवा बाढी : ७८१ जनाको शव भेटियो
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
४तिब्बतर्फ ताल पुन: फुट्यो
५चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
६रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
७स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
८विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
९बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१०स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
११पत्रकार अमृतनाथलाई नेफ्स्कुन पत्रकारिता पुरस्कार
१२ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
४नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
५सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
६२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
७फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
८पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
९सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
१०जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
११एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
१२मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
काठमाडाै । चीनले सीमा सुरक्षासम्बन्धी नयाँ कानून पारित गरेको छ । भारतसँग जारी सीमा विवाद लगायतका समस्याबीच नयाँ कानून पारित गरिएको हो ।
चीनको आधुनिक इतिहासमै पहिलो पटक पारित गरिएको नयाँ कानूनमा १४ मुलुकसँग जोडिएको २२ हजार एक सय किलोमिटर लामो सीमा रक्षा गर्ने विषय उल्लेख छ । शनिबार पारित गरिएको स्थल सीमानासम्बन्धी कानून जनवरीदेखि लागू हुने अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएको छ ।
भारतसँगको जारी सीमा विवाद, तालिबान नियन्त्रित अफगानिस्तानसँग जोडिएको आफ्नो सीमामा हुन सक्ने असुरक्षा र दक्षिण-पूर्वी एसियाली राष्ट्रबाट कोभिड भित्रिइरहेको अवस्थामा सीमा सुरक्षासम्बन्धी नयाँ सुरक्षा पारित गरिएको हो ।
नयाँ कानूनअनुसार चीनको जनमुक्ति सेनाले आफ्नो सीमामा हुने आक्रमण, अतिक्रमण, घुसपैठ र उक्साहटपूर्ण व्यवहार रोक्ने जिम्मेवारी पाएको छ । त्यस्तै बेइजिङले उचित ठानेमा अन्य मुलुकसँगका नाका बन्द गर्न सक्ने कार्यढाँचाको व्यवस्था पनि नयाँ कानूनमा गरिएको छ ।
पछिल्लो समय चिनियाँ अधिकारीहरु भारतसँगको सीमा विवादबाट मात्रै चिन्तित छैनन् । सिनजियाङ प्रान्तमा इस्लामिक अतिवादीहरु प्रवेश गरी स्थानीय उइगुर मुस्लिमसँग सम्पर्क राख्न सक्ने कुराले समेत उनीहरु त्रसित देखिन्छन् ।
त्यस्तै, भियतनाम तथा म्यानमारबाट अवैध तरिकाले आउने आप्रवासीमार्फत् कोभिड-१९ संक्रमण फैलिन थालेपछि चिनियाँ अधिकारी सजग हुन थालेका छन् ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
४नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
५सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ