News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ समाचार

कास्की प्रहरीको सञ्चालनमा यात्रु सहायता कक्ष   

पोखरा । जिल्ला प्रहरी कार्यालयले पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित पोखरा बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले शनिबार सो सहायता कक्षको उद्घाटन गर्नुभयो […]

‘आफ्नो नेतृत्व नयाँ विकल्पको खोजी साथ अघि बढ्ने प्रतिबद्धता’-रेबान अध्यक्ष बराल

पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन पोखराको २६ औंँ साधारणसभा तथा १४ औंँ अधिवेशनबाट लक्ष्मण बराल अध्यक्षमा निर्वाचित हुनुभएको छ । अध्यक्ष बरालले कोभिड– १९ को महामारीका बीच सुस्ताएको पर्यटन […]

गण्डकीमा पाँच हजार ६८५ सङ्क्रमित   

पोखरा । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार ६८५ पुगेको छ । प्रदेशमा आज थप ५२ जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित सबैको आइसोलेसनको व्यवस्थापनको तयारी भइरहेको गण्डकी […]

ट्राफिक प्रहरीको चाडबाड लक्षित सुरक्षा योजना सार्वजनिक

पोखरा । गण्डकी प्रदेश प्रहरी कार्यालयले प्रदेशमा चाडबाड लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । बडा दशैँ, तिहार, नेपाल संवत्, ल्होसार तथा छठलगायत पर्वलाई दृष्टिगत गर्दै गण्डकी प्रदेश ट्राफिक प्रहरी […]

कोरोना फैलिन नदिन कटुवालबाट सन्देश प्रवाह 

म्याग्दी ।     कोभिड–१९ को रोकथामका लागि म्याग्दीका गाउँबस्तीमा कटुवाल र माइकिङ गरेर सन्देश प्रवाह गराइएको छ । इमेल, इन्टरनेट, रेडियो, टेलिभिजन र पत्रपत्रिका जस्ता आम सञ्चारमाध्यमको सहज पहुँच नभएका दुर्गम […]

साम्दीमा ट्याक्टर दुर्घटनामा परी विपिनको मृत्यु, रिजाल घाईते

वालिङ । ट्याक्टर दुर्घटनामा परी २० वर्षीय विपिन जिटीको मृत्यु भएको छ । स्याङ्जाको भिरकोट नगरपालिका–३ साम्दीमा आज भएको टयाक्टर दुर्घटनामा जिटीको मृत्यु भएको हो । ग १ त ५६३७ […]

बलात्कार विरुद्ध कडा कानून ल्याइने : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा हुने जुनसुकै प्रकारका हत्या, हिंसा, अतिवाद र सामाजिक अपराध नियन्त्रणमा सरकार दृढ–सङ्कल्पित रहेको बताउनु भएको छ । प्रहरी प्रधान कार्यालयमा आज आयोजित ६५औँ प्रहरी दिवस […]

गण्डकीमा एक हजार ८२१ सक्रिय सङ्क्रमित

पोखरा । गण्डकी प्रदेशमा सक्रिय सङ्क्रमतिको सङ्ख्या एक हजार ८२१ पुगेको छ । प्रदेशमा कूल सङ्क्रमितको सङ्ख्या पाँच हजार ३५६ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना […]

कोरोना सङ्क्रमित भएका २० जनाद्वारा प्लाज्मा दान   

चितवन । कोरोना सङ्क्रमित भएका २० जनाले प्लाज्मा दान गरेका छन् । चेम्बर अफ कमर्सको ७० औं स्थापना दिवसका अवसरमा आज नारायणगढमा आयोजना गरिएको कार्यक्रममा २० जनाले सङ्क्रमित अन्य बिरामीलाई […]

कर्मचारीलाई कोरोना देखिएपछि पोखरा महानगरका सेवा स्थगित

पोखरा । पोखरा महागनरपालिका कार्यालयमा कार्यरत केही कर्मचारीलार्ई कोरोना सङ्क्रमण पुष्टि भएपछि महानगरबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा स्थगित गरिएको छ । महानगर प्रमुख मानबहादुर जिसीले आज सूचना जारी […]