News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ समाचार

थप ४०८ जनामा कोरोना संक्रमण पुष्टि, ८ को मृत्यु

काठमाडौँ बितेको २४ घण्टामा देशभर ४०८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ५१८ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८९९ जनामा गरिएको […]

मानव सेवा आश्रममा महिलामाथि निर्घात कुटपिट, प्रहरीले लिएन उजुरी

काठमाडौँ । सर्लाहीको हरिवन नगरपालिका नयाँ रोडस्थित मानव सेवा आश्रममा एक महिलामाथि निर्घात कुटपिट भएको घटना सार्वजनिक भएको छ। यो घटनामा पीडित पक्षले दिएको उजुरी प्रहरीले लिन मानेको छैन। हरिवन […]

प्रधानन्यायाधीशको राजीनामा माग्दै सर्वोच्चमा बारको धर्ना, वकिलका हातमा कालोपट्टी

काठमाडाै‌ । नेपाल बार एसोसिएसनले विवादमा मुछिएका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग्दै आइतबार सर्वोच्च अदालत परिसरमा धर्ना दिएको छ। ‘न्यायालयको गरिमा कायम राख्न नसक्ने विवादित प्रधानन्यायाधीश राजीनामा देऊ’ लेखिएको ब्यानर […]

मृतकका परिवारलाई ३० लाख सहयोग

दाङ । ट्र्याक्टर दुर्घटामा मृत्यु भएका मजदुरका परिवारलाई रु ३० लाख सहयोग हस्तान्तरण गरिएको छ । मृत्यु भएका छ जना परिवारलाई प्रतिपरिवार रु पाँच लाखका दरले राप्ती नगरपालिकाकाले सहयोग गरेको […]

जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप–२६ आजबाट सुरु हुँदै

काठमाडौँ  । जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप–२६ बेलायतको ग्लास्गो सहरमा आइतबारदेखि सुरु हुँदैछ । सम्मेलनमा सहभागी हुन् बिभिन्न देशका राष्ट्र तथा सरकार प्रमुख ग्लास्गो पुगेका छन् । १२ नोभेम्बर सम्म […]

प्रधानन्यायाधीश राणाले तोके १२ इजलासमा १४३ मुद्दाको पेसी

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आज पनि इजलास तोकेका छन्। सर्वोच्च अदालतका न्यायाधीशहरूले आफूविरुद्ध इजलास बहिष्कार जारी राखेका बेला प्रधानन्यायाधीश राणाले १२ इजलासमा १४३ मुद्दाको पेसी तोकेका हुन्। उनले आफ्नो […]

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राष्टपतिले बुद्ध मूर्ति अनावरण गर्ने

बुटवल । राष्ट्रपति विद्यादेवी भण्डारी आज बुद्धजन्मस्थल लुम्बिनी आउँदै छिन् । लुम्बिनी विकास कोष र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी लुम्बिनी आउन लागेकी हुन् […]

जी २० शिखर सम्मेलन सुरु : कोरोनाको महामारी र जलवायु परिवर्तनमा केन्द्रित  

रोम, १३ कात्तिक । इटलीको राजधानी रोममा आज शनिबारदेखि जी २० को शिखर सम्मेलन सुरु भएको छ । आइतवारसम्म चल्ने दुई दिने सम्मेलनमा विश्वका प्रभावशाली मुलुकसहित १९ देश र युरोपेली […]

‘प्रधानन्यायाधीशको सहज बहिर्गमन हुन्छ’ : बार उपाध्यक्ष भट्टराई

काठमाडाै‌ । नेपाल बार एशोसिएशनका उपाध्यक्ष ईश्वरीप्रसाद भट्टराईले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि प्रश्न उठेकाले उनले मार्ग प्रशस्त गर्दा नै राम्रो हुने बताएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको […]

स्थानीय तहको निर्वाचनलाई लक्षित गरी मतदाता नामावली सङ्कलन गरिँदै

काठमाडौँ । निर्वाचन आयोगले आउँदो स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पालिकास्तरमै टोली खटाएर मतदाता नामावली सङ्कलन विशेष अभियान सञ्चालन गर्ने भएको छ । स्थानीय तहको निर्वाचनको मिति घोषणा हुनुपूर्व नै […]