News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ समाचार

थप ५३३ जनामा कोरोना संक्रमण पुष्टि, ९ को मृत्यु

काठमाडौ‌ । नेपालमा पछिल्लो २४ घण्टामा ५३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ४६८ जनाको पीसीआर परीक्षणमा […]

प्रदेशहरुमा सत्ताबिहीन बन्यो एमाले

काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले सोमबार पदबाट राजीनामा दिएका छन् । उनले राजीनामा पत्र प्रदेश प्रमुख सोमनाथ अधिकारीलाई बुझाएका छन् । एमाले विभाजनपछि आचार्यले प्रदेशसभामा सोमबार विश्वासको […]

प्रदेश १ का मुख्यमन्त्री आचार्यले दिए राजीनामा

काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आफनो पदबाट राजीनामा दिएका छन् । आज बसेको प्रदेशसभाको बैठकमा विश्वासको मत प्राप्त गर्ने सम्बन्धमा आफनो मन्तव्य राख्दै आचार्यले पदबाट राजीनामा दिएको […]

ओलीले ज्ञानेन्द्र निकटका मानिसहरुलाई भेटेको सूचना पाएको छु- प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गणतन्त्र उल्ट्याउन लागि परेको आरोप लगाएका छन् । सोमवार कीर्तिपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै […]

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । नेपालको सुनचाँदी बजारमा आज सुनको मूल्य प्रतितोला रु १०० ले बढेर छापावाल सुन प्रतितोला रु ९१ हजार ८०० कायम भएको छ। आइतबार उक्त सुन प्रतितोला रु ९१ हजार […]

राष्ट्रपति भण्डारी आज मनाङ आउने

राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार मनाङ आउने भएकी छन् । अवलोकन भ्रमणका लागि राष्ट्रपति भण्डारी मनाङ आउनलागेकी हुन् । प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले राष्ट्रपति भण्डारी सोमबार बिहान काठमाडौँबाट हेलिकोप्टरमार्फत मनाङ […]

जनप्रतिनिधिबाटै जन्मदर्ताको नाममा घुस असुली

काठमाडौं । महोत्तरीको मटिहानी नगरपालिका ५ का वडाध्यक्ष रामबहादुर महतोसहित दुईजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडाध्यक्ष महतो र सहायक कम्प्युटर अपरेटर (करार) अ‍ैबुल […]

आन्तरिक भ्रमणमा व्यस्त राष्ट्रपति, आज मनाङ जाँदै

काठमाडाै‌ । राष्ट्रपति विद्यादेवी भण्डारी आन्तरिक भ्रमणमा व्यस्त भएकी छन्। शनिबार राष्ट्रपति भण्डारी ढोरपाटन क्षेत्र र मुक्तिनाथ मन्दिर गएकी थिइन्। आइतबार लुम्बिनीमा आयोजित कार्यक्रममा राष्ट्रपति सहभागी थिइन्। राष्ट्रपति भण्डारी आज […]

गण्डकीमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

गण्डकी प्रदेशमा थप ५७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो चौबिस घण्टामा ४४५ जनामा गरिएको नमूना परीक्षणमा ५७ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये २७ महिला ३० पुरुष […]

थप ४०८ जनामा कोरोना संक्रमण पुष्टि, ८ को मृत्यु

काठमाडौँ बितेको २४ घण्टामा देशभर ४०८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ५१८ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८९९ जनामा गरिएको […]