News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ समाचार

आज हरिबोधिनी एकादशी मनाइँदै, यस्तो छ महिमा

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका […]

४० वर्षपछि इतिहास दोहोर्‍याउने दाउमा न्युजिल्याण्ड

काठमाडौँ । २९ जनवरी १९८१ मा जेफ होवार्टको कप्तानीमा न्युजिल्याण्डले बेन्सन एण्ड हेजेज वर्ल्ड सिरिज कपको पहिलो फाइनलमा अस्ट्रेलियालाई ७८ रनले पराजित गर्यो। त्यसपछि यि दुई देश १६ पटक नकआउट […]

मुस्ताङमा हिउँ पहिरो, केही मानिस घाइते

पोखरा । मुस्ताङमा हिउँ पहिरो गएको छ। सदरमुकामसँगै जोडिएको थासाङ गाउँपालिका वडा नम्बर २ को माथिल्लो थाप्लामा हिउँ पहिरो गएको हो। आज बिहान करिब ११ बजेर ४० मिनेटमा धौलागिरि हिमालको […]

काठमाडौँबाट विप्लव नेकपाका ३१ जना पक्राउ

काठमाडौँ । प्रहरीले राजधानी काठमाडौँबाट विप्लव नेकपाका ३१ जनालाई प’क्राउ गरेको छ। दिनप्रतिदिन बढीरहेको पेट्रोलियम पदार्थको मुल्यबृद्धि विरुद्ध नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको शान्तीपूर्ण आन्दोलनको कार्यक्रममा हस्तक्षेप गर्दै प’क्राउ गरेको […]

भोलिदेखि सर्वोच्च केन्द्रित आन्दोलन गर्ने नेपाल बारको घोषणा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै भइरहेको आन्दोलनलाई नेपाल बार एशोसिएसनले सोमबारदेखि सर्वोच्च अदालत केन्द्रित गर्ने भएको छ । बारको आह्वानमा कानुन व्यवसायीहरुले आइतबार सर्वोच्च परिसरमा धर्ना दिएका […]

कानुन व्यवसायीको धर्ना छल्दै अर्को गेटबाट सर्वोच्च छिरे प्रधानन्यायाधीश राणा

काठमाडाै‌ । सर्वोच्च अदालतको मूल गेटमा आन्दोलनरत कानुनव्यवसायीलाई छल्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा आज पनि सर्वोच्च अदालत छिरेका छन्। महान्यायाधीवक्ता कार्यालय नजिकको गेटबाट राणा शुक्रबार बिहान १०:४८ बजे सर्वोच्च परिसरमा प्रवेश […]

सुरक्षाकर्मीलाई धकेल्दै वकिलहरु सर्वोच्चको मुख्य गेटमा पुगेर धर्नामा

काठमाडौँ । नेपाल बार एसोसिएशनले आज पनि सर्वोच्च अदालतको गेटमा धर्ना सुरु गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको आन्दोलनलाई थप कडा पारेको बारले आज बिहानै १० बजे अदालत परिसरमा […]

सर्वोच्चको मूलगेटमा आज पनि वकिलहरूको धर्ना, प्रधानन्यायाधीशलाई छिर्न नदिने

काठमाडाै‌ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेरको राजीनामा माग गर्दै आन्दोलनरत कानुन व्यवसायीले आज पनि सर्वोच्च अदालतको मुख्य प्रवेशद्वारमै रोक्ने तयारीसहित धर्ना दिँदैछन्। शुक्रबार प्रधानन्यायाधीश जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउने भन्दै कानुन […]

रौतहटमा भारतीय नम्बर प्लेटको कार दुर्घटना, चार जनाको मृत्यु

काठमाडौँ । रौतहटमा कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । जिल्लाको यमुनामाई गाउँपालिका-५ जुनखुनुवामा गएराति करिब १० बजेतिर भारतीय नम्बरको कार दुर्घटना हुँदा चार जना पुरुषको मृत्यु भएको हो […]

अब जबज मार्गदर्शक सिद्धान्त बन्न सक्दैन : झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अब जनताको बहुदलीय जनवाद (जबज) पार्टीको मार्गदर्शक सिद्धान्त बन्न नसक्ने बताएका छन् । शनिबार शुरु भएको पार्टीको केन्द्रीय कमिटीको दोस्रो पूर्ण […]