News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ समाचार

प्रचण्डको स्वास्थ्यमा समस्या, चिकित्सको निगरानीमा आराम गर्दै

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्यमा समस्या देखिएको छ। उनको स्वास्थ्यमा समस्या देखिएपछि चिकित्सकको निगरानीमा घरमा आराम गरिरहेका छन्। स्वास्थ्यमा समस्या आएपछि उनको आज महोत्तरी जाने […]

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजदेखि, के-के छन् एजेण्डा ?

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको पूर्ण बैठक आजदेखि सुरु हुँदैछ । आइतबारसम्म चल्ने बैठकका एजेण्डा शुक्रबार नै तय भइसकेका छन् । उपमहासचिव गंगालाल तुलाधरका अनुसार आज केन्द्रीय अनुशासन […]

महाधिवेशनका लागि एमालेले आज देशभरबाट १‚९९९ प्रतिनिधि छान्दै

काठमाडौं । नेकपा एमालेले दशौँ राष्ट्रिय महाधिवेशनका लागि आज देशभर प्रतिनिधि चयन गर्दैछ । यही मंसीर १०, ११ र १२ गते चितवनमा हुने महाधिवेशनका लागि १‚९९९ जना प्रतिनिधि छनौट हुनेछन्। […]

थप ३९७ जनामा कोरोना संक्रमण पुष्टि, ३ को मृत्यु

काठमाडौ‌ । नेपालमा पछिल्लो २४ घण्टामा ३९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार १३४ जनाको पीसीआर परीक्षणमा […]

एमालेको दशौं महाधिवेशनको लोगो सार्वजनिक

काठमाडौं । आगामी १०–१२ मंसिरमा चितवनको नारायणगढमा हुने नेकपा एमाले दसौँ राष्ट्रिय महाधिवेशनको लोगो, नारा र जिंगल सार्वजनिक भएको छ । काठमाडौंमा आज आयोजित कार्यक्रममा महाधिवेशन प्रचारमा सहयोग गर्नेगरी लोगो, […]

बारको धर्ना सकियो, सर्वोच्च छिर्ने सेवाग्राहीको लाइन

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै गरेको नेपाल बार एसोसिएसनको आजको धर्ना सकिएको छ । प्रधानन्यायाधीश जबरालाई कार्यालय प्रवेश गर्न नदिने उद्देश्यका साथ आज कानुन व्यवसायी धर्नामा बसेका थिए […]

सर्वोच्च परिसरमा दुई पक्षबीच फेरी लफडा, ५ जना पक्राउ

काठमाडौँ । कानुन व्यवसायीको जुलुसमा झडप भएको छ । उनीहरु सर्वोच्च अदालत अगाडिको सडकमा छन् । त्यहाँ आन्दोलनरत पक्ष र विपक्षका कानुन व्यवसायीहरुबीच केहीबेर धकेलाधकेल भएपछि झडप भएको हो । […]

प्रधानन्यायाधीश राणालाई आज सर्वोच्चको गेटमै रोक्ने नेपाल बारको तयारी

काठमाडाै‌ । सर्वोच्च अदालतका सबै इजलास बहिष्कार गर्ने निर्णय गरेको नेपाल बार एसोसिएसनले आज प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरालाई गेटमै रोक्न धर्ना दिने भएको छ। बार महासचिव लीलामणि पौडेलका अनुसार शुक्रबार १० […]

चिसो बढ्यो सतर्कता अपनाउनुहोस् : मौसम विभाग

काठमाडौँ । देशभर चिसो बढ्ने क्रम बढेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सामान्य सतर्कता […]

बागमतीमा मन्त्रिपरिषद् विस्तार, को-को बने मन्त्री ?

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले बिहीबार दिउँसो मन्त्रिपरिषद विस्तार गरेका छन् । मन्त्रिपरिषद्मा बिहीबार दुईजना मन्त्री थपिएका छन् । नेकपा माओवादी केन्द्रबाट शालिकराम जम्मकट्टेल आर्थिक मामिला तथा योजना […]