News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रवास

हिमाल, पहाड र तराईवासीलाई एकै सूत्रमा जोड्ने छठ पर्वको रौनक

हिमांशु चौधरी (जनकपुरधाम)  । छठ माए अएलीह दुरिया सजाओल हे     पोखरी खना सजाओल हे     तराई भेगका साथै देशका विभिन्न स्थानमा हर्षोल्लासपूर्वक मनाउने रौनकता छाएको सन्देशमूलक यो गीत अहिले यत्रतत्र गुञ्जायमान […]

जिल्लाभरका शैक्षिक संस्था पुनः बन्द, अन्तरपालिका आवतजावतमा रोक

हुम्ला । बुधबार बसेको जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन समितिको बैठकले आजदेखि जिल्लाभर शैक्षिक संस्था बन्द गर्नुका साथै हुम्ला जिल्लाका सातवटै गाउँपालिकामा प्रवेश गर्ने मुख्य नाकामा सुरक्षा जाँचमा कडाइ गरिने निर्णय […]

‘क्यान्सर रोगबाट ग्रसित शंकर नेपाली रोग र भोकसँंग लड्दै’

हरि बाँस्तोला पोखरा ।  बन्दाबन्दीले अधिकांशको रोजगारी खोसिएको अवस्थामा यहाँका एक ज्येष्ठ नागरिकले चोयाका सामानबाटै रु ६० हजार आम्दानी गरेका छन् । पोखरा महानगरपालिका–१७ रातोपैह्रामा बस्दै आएका ६५ वर्षीय शङ्कर […]

अमादब्लम हिमाल आरोहणमा आरोहीको आकर्षण बढ्दो

सिबी अधिकारी  काठमाडौँ । कोभिड–१९ महामारीका बीचसगरमाथा क्षेत्रमा पर्ने चर्चित अमादब्लम हिमाल आरोहणमा आरोहीको आकर्षण बढ्दो छ । विदेशी उच्चपदस्थ व्यक्ति तथा स्वदेशी आरोही अहिले धमाधम अमादब्लम हिमालको आरोहणमा छन् । […]

‘आफूसँग काम गर्ने आँट र जाँगर भए विदेश जानु पर्दैन’

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–३ सिरानबजारका श्रीकृष्ण अधिकारी किबी खेती शुरु गरेपछि मनग्गे आम्दानी गर्न थालेका छन् । वैदेशिक रोजगारीबाट फर्केर गाउँमै किबी खेती शुरु गरेका उनी आफूसँग काम गर्ने […]

चिसो बढेसँगै उत्तरी गोरखामा हिमपात पर्न शुरु

गोरखा । उत्तरी गोरखामा गएरातिदेखि भीषण हिमपात पर्न शुरु भएको छ । मौसममा बदली आएसँगै गएरातिदेखि ल्हो, सामागाउँ, चुम्चेत र छेकम्पारमालगायतका क्षेत्रमा हिमपात पर्न शाुरु भएको सामागाउँका स्थानीयबासी मिङ्मार लामाले […]

सामा चकेवा पर्वका लागि आकृति बनाउने कार्य शुरू

हिमांशु चौधरी   जनकपुरधाम ।  मिथिलाञ्चलको प्रसिद्ध सांस्कृतिक पर्व सामा चकेवाका लागि आजदेखि माटोको आकृति बनाउने कार्य शुरू भएको छ । सामा चकेवा बहिनी/दिदीद्वारा भाइ र दाजुको दीर्घायुको सम्पन्नताका लागि कामना […]

१४९ वर्षदेखि हुँदै आएको मेला यो वर्ष भएन

दार्चुला । कोभिड–१९ को सङ्क्रमका कारण १४९ वर्षदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक जौलजीवि मेला यो पटक आयोजना भएन् । भारत पिथौरागढको पिथौरागढ जोलजीविमा हरेक वर्ष १४ नोभेम्बर अर्थात कात्तिक २९ […]

दुःखीलाई दुःखीले दिएको ‘रु.१५५’  

नारायण ढुङ्गाना सेतो पहिरन, थाप्लोमा नाम्लो र पिठ्युँमा डोको बोकेकी महिला टुप्लुक्क खुलामञ्च चउरमा देखिनुभयो । त्यही भीडमा रातो फाइबरको झोलामा कागज र खिच्रीमिच्री बोकेकी अर्की महिला सहयोगको हात फैलाउँदै […]

नार्पाभूमिका गाउँलेलाई सदरमुकाम चामेसम्म मोटर चढेर एकै दिनमा पुग्ने रहर

मनाङ । राष्ट्रिय सडक सञ्जालको पहुँचमा नपुगेको जिल्लाको नार्पाभूमि गाउँपालिकाका मानिसलाई गाउँबाट सदरमुकाम चामेसम्म मोटर चढेर एकै दिनमा पुग्ने रहर छ । अधिकांश दैनिक उपभोग्य सामान खच्चडबाटै भित्रिने गरेको यस […]