News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

नागरिकता विधेयक कार्यान्वयन नगर्न अन्तरिम आदेश

काठमाडौं । मौलिक जरोकिलो पार्टीले दायर गरेको नागरिकता विधेयक विरुद्धको रिटमा सर्वोच्च अदालतले विधेयक कार्यन्वयन नगर्न सरकारको नाममा अन्तरिम आदेश दिएको छ । नागरिकता विधेयक नेपालको संविधान २०७२ को धारा […]

नेता महादेव गुरुङ स्वास्थ्य सामग्री वितरण गर्दै

पोखरा । कास्की क्षेत्र नं. ३ मा रहेका सम्पूर्ण स्वास्थ्य चौकीहरुमा स्वास्थ्य सामाग्री वितरण अभियान शुरु भएको छ । नेपाली कांग्रेसका नेता, पूर्वमन्त्री तथा नेपाल तरुण दलका पूर्व केन्द्रीय अध्यक्ष […]

गण्डकी प्रदेशमा सत्ता पक्ष र विपक्षी दुवै अल्पमतमा !

पोखरा । गण्डकी प्रदेशमा भोलि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिदैंछन् । तर अंकगणीय हिसाबले सत्ता पक्ष र विपक्षी गठबन्धन दुवै अल्पमतमा देखिन्छन् । एमालेका मुख्यमन्त्री गुरुङले विश्वासको मत नपाउँदा […]

मुख्यमन्त्री गुरूङले जेठ २७ गते विश्वासको मत लिने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जेठ २७ मा विश्वासको मत लिने भएका छन् । प्रदेशसभाको ठूलो दलको नेताको हैसियतमा गत वैशाख २९ गते मुख्यमन्त्रीमा नियुक्त गुरुङले जेठ २७ […]

मनिपाल र सहारा अस्पतालमा कोरोना संक्रमितको विचल्ली

पोखरा । कोरोना संक्रमित विरामीको निशुल्क उपचार हुन्छ भन्छ सरकार । तर अस्पतालहरुमा धरौंटी र उपचार खर्च बुझाउन नसकेर विरामीहरुको विचल्ली भईरहेको छ । कोरोना संक्रमित विरामीको निशुल्क उपचार गर्न […]

जनमोर्चाका सांसद थापालाई पुनर्वहाली गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापालाई पुनर्वहाली गरिदिएको छ । अदालतको आदेशले सांसद कैं हैसियत कायम गर्दै मतदान गर्ने, मत प्रकट गर्ने कार्यबाट बञ्चित नगर्नु र नगराउनु […]

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको । शनिबार (आज) मध्यरातिदेखि लागु हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई/दुई रुपैयाँले वृद्धि गरेको हो । हालको […]

तीन उपप्रधानमन्त्री र १२ मन्त्रीले लिए शपथ

काठमाडौं । नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनियताको शपथ र पदभार ग्रहण गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । आज पुनर्गठित मन्त्रीमण्डलमा १७ जना […]

अर्थमन्त्री पौडेल र महासेठ पनि उपप्रधानमन्त्री बन्दै

काठमाडौँ । जनता समाजवादी पार्टी सरकारमा सामेल भएसँगै मन्त्रिमण्डल हेरफेर भएको छ । । प्रधानमन्त्री केपी शर्मा ओलीले हाल मन्त्रिपरिषदमा रहेका चार मन्त्री बाहेक सबैलाई हटाउँदै छन् । अर्थमन्त्री विष्णुप्रसाद […]

जसपाबाट उपप्रधानसहित ८ मन्त्री र २ राज्यमन्त्री

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)बाट ८ मन्त्री र २ राज्यमन्त्री बन्ने तय भएसँगै सरकारका उपप्रधानमन्त्री रहेका ईश्वर पोखरेललाई हटाईएको छ । जसपाका राजेन्द्र महतोलाई उपप्रधानमन्त्रीसहित सहरी विकासमन्त्री बनाईदैंछ । […]