News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

आठ महिने छोरीसहित एकै परिवारका तीन जनाले गरे आत्महत्या

झापा, ७ भदौ । कनकाई नगरपालिका–१ रमाइलो टोलमा आठ महिनाकी बालिकासहित एकै परिवारका तीन जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा ४० वर्षीय रवीन विश्वकर्मा, उनकी २९ वर्षीया श्रीमती मुना […]

पोखराको महेन्द्रपुलमा जमिन भासिदाँ सडक र फुटपाथमा क्षति

पोखरा, ७ भदौं । पोखराको महेन्द्रपुलमा जमिन भासिदाँ सडक र फुटपाथमा क्षति पुगेको छ । हिजो राती जमिन भासिए पछि तत्कालै सुरक्षाकर्मीहरुले अबिरल परेको पानीको बहावलाई त्यहाँ जानबाट रोक्न खटिएका […]

बेनीको बगरफाँटमा खानेपानीको हाहाकार

गलेश्वर, ७ भदौ । बेनी नगरपालिका–२ बगरफाँटमा पहिरोले खानेपानीको मुहान र पाइपलाइन बगाएपछि खानेपानीको हाहाकार भएको छ ।गत असार ७ गते मरुवा, उपल्लो खन्ना र बाङ्खे छहरोमा गएको बाढी तथा […]

प्रहरीकै संलग्नतामा पत्रकारलाई लागुऔषध कारोबारमा फसाउने प्रयास

अशोक पहाडी रौतहट, ५ भदौं । प्रहरीकै संलग्नतामा रौतहटका एक पत्रकारलाई लागुऔषध ओसारपसारमा फसाइएको खुलेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत असइ उदय यादव र जवान मनोज साहको उपस्थितिमै पत्रकारको […]

‘संस्कृत भाषा मात्र नभई जीवन पद्धति पनि हो’

काठमाडौँ, ६ भदौ । संस्कृत भाषा मात्र नभई जीवन पद्धति पनि भएकाले यसको ज्ञान सबैमा हुनुपर्नेमा जोड दिइएको छ । चौथो विश्व संस्कृत दिवसको मूल समारोह समितिले आज वाल्मीकि विद्यापीठ, […]

दश महिने शिशु अपहरण गरी बेपत्ता पारेका अभियोगमा पक्राउ

कर्णाली, ६ भदौ । जुम्लाबाट १० महिने शिशु अपरहण गरी बेपत्ता बनाउने एक अभियुक्तलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुम्ला हिमा गाउँपालिका–३ का २५ वर्षीय दानबहादुर रोकाय […]

आम्दानीको स्रोत बन्दै बोयर बोका र बाख्रा

डोटी, ६ भदौ । पछिल्लो समय जिल्लाको जोरायल गाउँपालिका–२ बुडर रुपसकाँडाका किसानले व्यावसायिकरूपमा पालेका बोयर बोका तथा बाख्रा आम्दानीको प्रमुख स्रोत बन्न थालका छन् । उनीहरुले यसबाट वार्षिक लाखौँ रकम […]

‘सांस्कृतिक समृद्धिका लागि धर्म, संस्कृति र परम्पराको जगेर्ना आवश्यक’: मुख्यमन्त्री

पोखरा, ६ भदौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सांस्कृतिक समृद्धिका लागि धर्म, संस्कृति र परम्पराको जगेर्ना आवश्यक रहेको बताएका छन् । पवित्र पर्व जनैपूर्णिमा, ऋषितर्पणी र गुँपुन्हीका अवसरमा […]

कांग्रेसमा क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्न माग

काठमाडौँ, ५ भदौ । नेपाली कांग्रेसका जिल्ला सभापतिले अविलम्ब क्रियाशील सदस्यताको सम्पूर्ण सूची सार्वजनिक गर्न माग गर्नुभएको छ । काभ्रेपलाञ्चोकका पार्टी सभापति मधु आचार्यले जिल्ला सभापतिका तर्फबाट आज केन्द्रीय सभापतिलाई […]

‘साना तथा स्वरोजगारमूलक छापामाध्यम सङ्कटमा’

काठमाडौँ, ५ भदौ । साना तथा स्वरोजगारमूलक छापामाध्यम सङ्कटमा परेको एक अध्ययनले देखाएको छ । छापा सञ्चारमाध्यमको छाता सङ्गठन नेपाली छापामाध्यम राष्ट्रिय सञ्जालले हालै गरेको अध्ययनले कोरोना महामारीलगायतका कारण त्यस्ता […]